स्यानिटरी प्याड उद्योगलाई २ अर्बको व्यापार सुनिश्चित गरेका छौं : अर्थमन्त्री

१३ असार, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको नीतिले स्यानिटरी प्याड उद्योग थप लाभान्वित हुने दाबी गरेका छन् । राष्ट्रियसभामा सोमबार बजेट बारेको छलफलमा बोल्दै शर्माले यस्तो बताएका हुन् । प्याडमा करको हकमा सरकारले महिला समवेदना र नेपाली उद्योगको भविष्य दुवैलाई ध्यान दिएको दाबी उनको छ । आयातमा कर छुट गरेपनि स्यानिटरी प्याडको स्वदेशी उद्योगलाई […]