बन्दुकधारी समूहद्वारा नाइजेरियामा १ सय ४० जनाभन्दा धेरैको हत्या

बन्दुकधारीहरुले नाइजेरियामा एक सय ४० जनाभन्दा धेरैको हत्या गरेको स्थानीय बासिन्दाले दाबी गरेका छन् । बन्दुकधारी लुटेराको समूहले पछिल्लो एक हप्तामा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको स्थानीय बासिन्दालाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ । घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिले पुष्टि गर्न बाँकी छ । सयौँ लडाकु मोटरसाइकलमा आएर १० वटा गाउँमा आक्रमण गरेको खबरमा उल्लेख छ । नाइजेरियामा लामो समयदेखि लडाकु समूहले हिंसात्मक गतिविधि गर्दै आएका छन् । सरकारी पक्षले ती समूहलाई आत...

सम्बन्धित सामग्री

अमेरिकामा बन्दुक हिंसा: न्यु मेक्सिकोमा १८ वर्षे किशोरले गरे तीन जनाको हत्या

अमेरिकामा अठार वर्षीय बन्दुकधारी युवकले एक गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् ।

टेक्सासमा पाँच जनाको गोली हानी हत्या, बन्दुकधारी फरार

अमेरिकाको टेक्सासस्थित एक घरमा होन्डुरसका आठ वर्षीय बालकसहित पाँच जनालाई गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले एक बन्दुकधारीको खोजी गरिरहेको स्थानीय अधिकारीले शनिबार बताएका छन् । अनुसन्धानकर्ताहरूले बन्दुकधारीले आफ्नो एआर–१५ शैलीको बन्दुकबाट नजिकैको आँगनमा गोली चलाएको प्रशरीले प्रारम्भिक अनुसन्धानपछि बताएको छ । बच्चालाई सुताउने प्रयास गरिरहेका बेला आक्रमणकारीले गोली चलाएपछि उक्त परिवारका सदस्यले आक्रमण रोक्न …

टेकससमा फेरि चल्यो गोली, ५ जनाको हत्या गरि बन्दुकधारी फरार

अमेरिकाको टेकससमा एक व्यक्तिले गोली चलाइ पाँचजनाको हत्या गरेका छन्। मृत्यु हुने सबै होन्डुरसका रहेको र त्यसमा एकजना ८ वर्षका बालकसमेत रहेको प्रहरीले जनाएको छ। हाउसटनको क्लिभल्यान्डमा भएको सो घटनामा गोली चलाउने व्यक्ति मेक्सिकोका ३८ वर्षीय फ्रान्सिसको ओरोपेच रहेको प्रहरीले जनाएको छ। उनी हाल फरार छन्। ओरोपेच बन्दुकसहित फरार रहेकोले…

थाइल्याण्डमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ३५ जनाको मृत्यु

आक्रमणपछि बन्दुकधारी पान्या खामराबले घर गएर श्रीमती र बच्चाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।...

बन्दुकधारी समूहद्वारा नाइजेरियामा २ सय बढी सर्वसाधारणको हत्या

एजेन्सी, २५ पुस। अफ्रिकी मुलुक नाइजेरियामा बन्दुकधारी समूहले नाइजेरियामा थप दुई सय भन्दा बढीको हत्या गरेको छ । मोटर साइकलमा आएका करीब तीन सय बन्दुकधारीहरुले १० वटा गाउँमा एकै साथ आक्रमण गरेर सर्वसाधारणको हत्या गरेका हुन । दुई वटा प्रतिद्वन्दी लडाकु समूहमा आवद्ध लुटेराहरुले गाउँलेहरुको अन्धाधुन्द हत्या गर्नुका साथै घर घरमा पसेर लूटपाट मच्चाएको जनाइएको […]

नाइजेरियामा लुटेराको आक्रमणमा २०० गाउँलेको मृत्यु

नाइजेरियामा कम्तिमा २०० जनाको हत्या भएको छ । बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा  उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकाले ५८ जनाको हत्या भएको जनाएको छ । मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ । ‘बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौै,’ एक स्थानीय नेता बलराबे अलहाजीले भने । आक्रमणमा २०० भन्दा बढीको मृत्यु भएको उनले बताए । मोटरसाइक चढेर आएका झन्डै ३०० आक्रमणकार

नाइजेरियामा लुटेराले गाउँ घेरेर गरे २०० गाउँलेको हत्या

कानो । नाइजेरियामा कम्तिमा २०० जनाको हत्या भएको छ । बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा  उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेको स्थानीयले बताएका हुन् । राज्य सरकाले ५८ जनाको हत्या भएको जनाएको छ । मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ ।  ‘बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौ,’ एक […] The post नाइजेरियामा लुटेराले गाउँ घेरेर गरे २०० गाउँलेको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

तालिबानमाथि गर्भवती एक महिला प्रहरीकोे हत्या गरेको आरोप

काठमाण्डाै - अफगानिस्तानमा तालिबानमाथि एक महिला प्रहरीकोे हत्या गरेको आरोप लागेको छ । आठ महिनाकी गर्भवती एक महिला सुरक्षाकर्मीको घरमै प्रवेश गरेर बन्दुकधारी समूहले उनका श्रीमान र छोराछोरीको सामुन्ने हत्या गरेको बीबीसीले जनाएको छ । ती महिलाको पारिवारिक श्रोत र प्रत्यक्षदर्शीहरुले भने तालिबानले नै हत्या गरेको दाबी गरेका छन् । गोली हानी हत्या गरिएकी ती महिलाको शरीर र अनुहार समेत क्षतविक्षत पारिएको जनाइएको छ । स्थानीय कारागारमा कार्यरत ती महिला सुरक्षाकर्मीको किन हत्या गरियो भन्ने खुलेको छैन । अफगानिस्तानमा पछिल्लो समय ...

हाइटीका राष्ट्रपतिको गोली हानी हत्या

हाइटीका राष्ट्रपति जोभेनेल मोइसीको गोली हानी हत्या भएको छ। बीबीसीका अनुसार राष्ट्रपति निवासमा बन्दुकधारी व्यक्तिहरु प्रवेश गरि राष्ट्रपतिको हत्या गरेका हुन्। हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले राष्ट्रपतिको हत्या भएको पुष्टि गरेका छन्। हाइटीकी प्रथम महिला आक्रमणमा घाइते भएकी छिन्। आक्रमणपछि प्रधानमन्त्री जोसेफले राष्ट्रको सुरक्षाको लागि सबै व्यवस्था मिलाइएको प्रतिक्रिया दिएका…