काठमाण्डाै – नेपालमा बालबालिकामा कोरोना सर्ने क्रम बढेकोले सचेत रहन मन्त्रालयले अनुरोध गरेको छ ।
आजसम्म १८ वर्षमुनिका दुई हजार ६१ जना बालबालिकामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । सुदूरपश्चिममा मात्रै नौ वर्षमुनिका एक सय ७५ जना बालबालिकामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता ड...