२० वैशाख, काठमाडौं । धादिङकी ३२ वर्षीया सरिता भुजेलले साझा यातायातमा सहचालकको काम गर्न थालेको १५ महिना भयो । उनी आफ्नो कामप्रति सन्तुष्ट छिन् । बिस्तारै साझा यातायातको चालक बन्ने उनको योजना छ । यसअघि सरिता निजामती कर्मचारी अस्पतालको सवारी चलाउँथिन् । तर त्यहाँबाट प्राप्त हुने पारिश्रमिकले घर धान्न गाह्रो भएपछि उनले साझा यातायातमा सहचालकको […]