धारा नेपालगन्ज म्याराथनको विजेतालाई डेढ लाख

नेपालगन्ज (हाम्रो खेलकुद)– आठौं धारा नेपालगन्ज म्याराथनको विजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने भएको छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडको उपस्थितिमा आयोजक क्रियटिभ ह्याण्ड्सले बिहिबार नगद पुरस्कार घोषणा गरेको हो । म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष […]

सम्बन्धित सामग्री

धारा आठाैँ नेपालगञ्ज म्याराथन सुरु

नेपालगञ्ज – धारा आठाैँ नेपालगञ्ज म्याराथन सुरु भएकाे छ। नेपालगञ्जकाे वीपीचाैकमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र काेहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यले झण्डा उठाएर दाैडकाे सुरुवात गरेका हुन्। यसपालीकाे म्याराथनमा २५ जना सहभागी भएका छन्। हाफ म्याराथनमा सन्ताेषी श्रेष्ठलगायत आठ जना सहभागी छन्। म्याराथनका विजेताले डेढ लाख र हाफ म्याराथनका विजेताले ६० हजार पुरस्कार पाउने […]

'आठौँ धारा नेपालगञ्ज म्याराथन' आज, विजेतालाई डेढ लाख रुपैयाँ पुरस्कार

नेपालगञ्ज म्याराथनको आठौँ संस्करण आज हुँदैछ । नेपालगञ्जको बीपीचोकबाट बिहान ७ बजे आठौँ धारा नेपालगञ्ज म्याराथन सुरु हुने आयोजक क्रियटिभ ह्याण्डसले जनाएको छ ।

नेपालगन्ज म्याराथन विजेतालाई डेढ लाख

यही महिना हुने आठौं धारा नेपालगन्ज म्याराथन विजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्ट र केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडको उपस्थितिमा आयोजक क्रियटिभ ह्यान्ड्सले बिहीबार पुरस्कार घोषणा गरेको हो ।