विकास र समृद्धि चाहिए मलाई भोट दिनू : उदयशमशेर राणा

काठमाडौँ – ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदयशमशेर राणाले विकास र समृद्धिका लागि आफूलाई मत दिन आग्रह गरेका छन् । सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता राणाले चुनावी सभालाई सम्बोधन गर्दै भने, ‘सेलिब्रेटी चाहिए नवराज सिलवाललाई मत दिनु । तर, विकास र समृद्धि चाहिएको हो भने मलाई भोट दिनु ।’ आफ्नो प्रमुख उद्देश्य विकास […]