नेकपा एसको मकवानपुर जिल्ला अध्यक्ष छाडेका पोखरेल एमालेमै फर्किए

हेटौंडा । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्ट नै श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लागेका थिए । उनी फेरि एमालेमा फर्किएका हुन् । उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उनी […]

सम्बन्धित सामग्री

फुटबल रेफ्री अकिललालको मृत्यु

हेटौँडा । मकवानपुर जिल्ला रेफ्री संघको अध्यक्ष अकिललाल श्रेष्ठको निधन भएको छ । बुधवार राती हृदयाघातका कारण ४० वर्षीय श्रेष्ठको मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले बताए । अचानक छाती दुखेपछि सामान्य उपचार गरेर फर्केका श्रेष्ठको राती अचानक स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाने क्रममा बाटोमा नै […]

लोकदोहोरीको प्रशिक्षण

हेटौंडा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले हेटौंडामा बागमती प्रदेशस्तरीय प्रशिक्षण शिविर सम्पन्न गरेको छ। प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगरको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मकवानपुर जिल्ला अध्यक्ष रवीन्द्र थिङले प्रदेशको राजधानी हेटौंडामा बागमती प्रदेशस्तरीय कमिटीको साधारणसभा तथा प्रशिक्षण शिविर सञ्चालन गरेकोमा केन्द्रीय र प्रदेश समितिलाई धन्यवाद व्यक्त गरे। बागमती प्रदेशका १३ जिल्ला समितिका पदाधिकारीको […]

मकवानपुर २ मा राप्रपा नेपालबाट महामन्त्री बर्तौला सर्वसम्मत सिफारिस

हेटौंडा । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर २ को संघीय सांसद उम्मेदवारको निम्ति राप्रपा नेपालबाट पार्टीका महामन्त्री राजाराम बर्तौला एकल सिफारिस भएका छन् । राप्रपा नेपाल मकवानपुर जिल्ला कार्य समितिको बैठकले मकवानपुर २ मा बर्तौलाको एकल सिफारिस भएको जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । यसअघि मकवानपुर १ बाट पार्टी […]

मकवानपुर-२ मा राप्रपा नेपालबाट महामन्त्री बर्तौला सिफारिस

आसन्न निर्वाचनमा प्रतिनिधिसभाका लागि मकवानपुर क्षेत्र नम्बर-२ बाट प्रत्यक्षतर्फ चुनाव लड्न राप्रपा नेपालले महामन्त्री राजाराम बर्तौलालाई सिफारिस गरेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर-२ को प्रतिनिधिसभा सदस्य पदका लागि महामन्त्री बर्तौलालाई उम्मेदवारको निमित्त राप्रपा नेपाल मकवानपुरले सर्वसम्मत सिफारिस गरेको हो ।राप्रपा नेपाल मकवानपुर जिल्ला कार्य समितिको बैठकले मकवानपुर -२ मा बर्तौलाको एकल सिफारिस भएको जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए । साथै बैठकले प्रदेशको प्

पार्टी परित्यागपछि पोखरेलको टिप्पणी – नेकपा (एस) भनेको कांग्रेसको (एस) हो

हेटौंडा । नेकपा एमाले नेता श्रीधर पोखरेलले नेकपा (एस) भन्ने पार्टी नेपाली कांग्रेसको ‘एस’ रहेको बताएका छन् । दुई दिनअघि एकीकृत समाजवादीको मकवानपुर जिल्ला अध्यक्ष परित्याग गरेर बिहीबार एमाले प्रवेश गरेका नेता पोखरेलले शुक्रबार बिहान हेटौंडामा भएको एमाले चुनावी प्रचार कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा एस भन्ने पार्टीमा कुनै नीति, विधि र विचार नरहेको दाबी गरे […]

एकीकृत समाजवादीका मकवानपुर अध्यक्षद्वारा पार्टी परित्याग

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका हुन्।

एमालेबाट हेटौंडाको मेयरमा अनन्त पौडेलको उम्मेदवारी

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेबाट अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दिएका छन्। सोमबार बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर उनीहरुले उम्मेदवारी दिएका हुन्। संविधानसभा सदस्य रहेका पौडेल संविधानसभा सदस्य परिषद् संयोजक पनि रहेका छन्। उपमेयरमा उम्मेदवारी दिएकी काफ्ले अखिल नेपाल महिला संघको मकवानपुर जिल्ला अध्यक्ष रहेकी छन्।

राजमोका अध्यक्ष माओवादी केन्द्रमा

काठमाडौँ, पुस १५ गते रासस: राष्ट्रिय जनमोर्चा मकवानपुर जिल्ला अध्यक्ष लक्ष्मण विष्ट र नेता भुवनप्रकाश विष्ट शुक्रबार नेकपा ९माओवादी...