मकवानपुर २ मा राप्रपा नेपालबाट महामन्त्री बर्तौला सर्वसम्मत सिफारिस

हेटौंडा । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर २ को संघीय सांसद उम्मेदवारको निम्ति राप्रपा नेपालबाट पार्टीका महामन्त्री राजाराम बर्तौला एकल सिफारिस भएका छन् । राप्रपा नेपाल मकवानपुर जिल्ला कार्य समितिको बैठकले मकवानपुर २ मा बर्तौलाको एकल सिफारिस भएको जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए । यसअघि मकवानपुर १ बाट पार्टी […]

सम्बन्धित सामग्री

मकवानपुर-२ मा महेशभन्दा विरोध खतिवडा ४११ मतले पछि

काठमाडौँ- मकवानपुर २ मा हालसम्म नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा भइरहेको छ । ११ हजार ४७७ गणना हुँदा राप्रपा नेपालसँगको गठबन्धनको उम्मेदवार रहेका महेश बर्तौलाले ४ हजार ८५४ मत पाएका छन् । सत्तारुढ गठबन्धनको उम्मेदवार रहेका विरोध खतिवडाले ४ हजार ४४३ ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र प...

मकवानपुर–२ मा खतिवडा र बर्तौलाबीच कडा प्रतिस्पर्धा

६ मंसिर, काठमाडौं । मकवानपुर २ मा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । एमालेका महेश बर्तौला र एकीकृत समाजवादीका विरोध खतिवडाबीच मत गणना सुरु भएदेखि नै ठूलो मतान्तर बनेको छैन । दुई जनाबीच पटक–पटक अग्रता लिने होड देखिएको छ । ११ हजार ४७७ गणना हुँदा राप्रपा नेपालसँगको गठबन्धनको […]

गाँजालाई वैध बनाउने चुनावी मुद्दा उठाउँदै एमाले‚ गठबन्धन र राप्रपा

हेटौंडा : प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने दाउसहित उम्मेदवार घरघर पुगेका छन्।राष्ट्रिय राजनीति र स्थानीय मुद्दालाई बोकेर उम्मेदवारहरू आफ्ना लागि भोट मागिरहेका छन्। स्थानीय बासिन्दाका आवश्यकताअनुसार उम्मेदवारहरू आश्वासन बाँड्दै हिँडिरहेका छन्।मकवानपुर–२ का उम्मेदवारहरूले पनि अहिले स्थानीयका समस्यालाई चुनावी एजेण्डा बनाएका छन्।पुरानादेखि नयाँसम्मका सबै उम्मेदवारले यतिवेला मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को विकट गाउँमा रहेको गाँजालाई चुनावी एजेण्ड

‘जय देश जय चरेस’ भन्दै मकवानपुरमा भोट माग्दै राप्रपा उम्मेदवार मैनाली

हेटौँडा । राजा सहितको सनातन हिन्दू राज्यको ‘अजेण्डा’ बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवारले अनौठो नारा बोकेर चुनावमा होमिएका छन् । ‘जय देश जय नरेश’ भन्ने राप्रपाको मूल नारा रहे पनि मकवानपुर–२ का उम्मेदवार राजन मैनाली भने ‘जय देश, जय चरेस’ भन्दै चुनावी मैदानमा उत्रिएका छन् । गाँजा […]

‘ओलीले १० करोडमा सूर्य चिन्ह बेचेँ’

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपिया“ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको आरोप लगाउनुभएको छ । थापा एमालेको चुनाब चिह्न सूर्य लिएर मकवानपुर–१ मा उम्मेदवार हुनुहुन्छ । लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर–२ का उम्मेदवार खतिवडाले राक्सिराङको सरिखेत पला“सेमा […]

राप्रपा नेपालद्वारा बर्तौला मकवानपुर-२ बाट एकल सिफारिस

मकवानपुर । राप्रपा नेपाल मकवानपुरले प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नम्वर–२ बाट राजाराम बर्तौलाको नाम सिफारिस गरेको छ । पार्टी महामन्त्री बर्तौलालाई क्षेत्र २ को प्रत्यक्षतर्फ उम्मेदवारको लागि एकल सिफारिस गरेको हो । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर–२ को प्रतिनिधि सभा सदस्यको नि...

मकवानपुर-२ मा राप्रपा नेपालबाट महामन्त्री बर्तौला सर्वसम्मत

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ बाट राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला सर्वसम्मत सिफारिस भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको तर्फबाट महामन्त्री बर्तौला सिफारिस भएका जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए ।  यसअघि, पार्टीले मकवानपुर क्षेत्रनम्बर १ बाट पार्टी अध्यक्ष कमल थापालाई एकल सिफारिस गरेको थियो...

मकवानपुर २ मा राप्रपा नेपालका महामन्त्री बर्तौला सिफारिस – देशसञ्चार

काठमाडौँ– मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्बर २ बाट राप्रपा नेपालले संघीय सांसदको उम्मेदवारमा महामन्त्री राजाराम बर्तौलाको नाम

मकवानपुर-२ मा राप्रपा नेपालबाट महामन्त्री बर्तौला सिफारिस

आसन्न निर्वाचनमा प्रतिनिधिसभाका लागि मकवानपुर क्षेत्र नम्बर-२ बाट प्रत्यक्षतर्फ चुनाव लड्न राप्रपा नेपालले महामन्त्री राजाराम बर्तौलालाई सिफारिस गरेको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर-२ को प्रतिनिधिसभा सदस्य पदका लागि महामन्त्री बर्तौलालाई उम्मेदवारको निमित्त राप्रपा नेपाल मकवानपुरले सर्वसम्मत सिफारिस गरेको हो ।राप्रपा नेपाल मकवानपुर जिल्ला कार्य समितिको बैठकले मकवानपुर -२ मा बर्तौलाको एकल सिफारिस भएको जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए । साथै बैठकले प्रदेशको प्