ऊर्जा भट्टीमा भएको रुसी आक्रमणबाट रेडियोधर्मी विकीरण नचुहिएको दाबी

किभ । संयुक्त राष्ट्र संघ र युक्रेनी अधिकारीहरूले युक्रेनस्थित युरोपकै सबैभन्दा ठूलो पारमाणविक ऊर्जा भट्टीमा रुसी आक्रमण हुँदा रेडियोधर्मी विकीरण चुहावट नभएको बताएका छन् । अग्नि नियन्त्रकहरूले सो भट्टीमा हमलाको कारण सुरु भएको आगो निभाउन सफल भएका छन् । विश्वव्यापी कडा आलोचनाको बाबजुद पनि रुसी फौजले शुक्रबार पनि आक्रमणलाई तीव्र पारेका छन् ।  अन्तर्राष्ट्रिय आणविक...

सम्बन्धित सामग्री

ब्ल्याक सीमा रुसी युद्धपोत ध्वस्त बनाएको युक्रेनको दाबी

युक्रेनले ब्ल्याक सीमा रुसी युद्धपोत ध्वस्त बनाएको दाबी गरेको छ । युक्रेनी नौसेनाले बुधबार आफ्नो क्षेप्यास्त्रका कारण रुसी युद्धपोत नष्ट भएको बताएको हो ।

रुसी विमान आक्रमण गरेको जापानको दाबी

प्रशान्त महासागर र जापानले आफ्नो सीमाना नजिकै प्रशान्त महासागरको आकाशमा बिहीबार रुसी ‘गुप्तचर सूचना सङ्कलन’ विमान फेला परेपछि खसालेको दाबी गरेको छ । एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापानी अधिकारीले उल्लेख गरेका छन्।

युक्रेनद्वारा खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी

काठमाडौं । युक्रेनले खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी गरेको छ । पछिल्लो समय खर्सोन क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भीषण भिडन्त जारी छ । भिडन्तकै क्रममा १ हजार रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको हो । युक्रेनका प्रहरी प्रमुख इहोर क्लायमेकले खर्सोनमा हजार भन्दा बढी रुसी सेना मारिएको र रुसी सेनाहरू हातहतियार […]

रुसी सेनालाई लखेटेको युक्रेनको दाबी

काठमाडौं : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेनाले रुसी सेनालाई निरन्तर लखेटीरहेको दाबी गरेका छन्। उनले युक्रेनी सेनाले सेप्टेम्बर महिनाको सुरुवातदेखि पूर्वी र दक्षिणी युक्रेनको रुसी कब्जामा रहेको ६ हजार बर्ग किलोमिटरभन्दा बढी जमिन फेरि आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका हुन्।  एक भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले आफ्ना योद्धाहरु युक्रेनको भूभाग पुनः नियन्त्रणमा लिन अघि बढिरहेको बताए। रुसले उत्तर–पूर्वी खार्किभ क्षेत्रमा महत्वपूर्ण सहरको नियन्त्रण गुमाएक

कृष्ण सागरमा दुई रुसी युद्धपोत ध्वस्त पारिएको युक्रेनी दाबी

काठमाडौं– युक्रेनले कृष्ण सागरमा तैनाथ दुई रुसी युद्धपोतलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । युक्रेनी सेनाध्यक्ष भलेरी जालुझ्नीले कृष्ण सागरस्थित स्नेक टापु नजिकै गस्ती गरिरहेका दुई रुसी युद्धपोतमा आक्रमण गरेको दाबी गरेका हुन् । ‘आज सबेरै जिमिनी (स्नेक) टापु नजिकै राप्टर क्लासका दुई रुसी युद्धपोत ध्वस्त पारिएको छ ।’ जालुझ्नीलाई उद्धृत गर्दै बीबीसीले […]

एक हजार भन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसी दाबी

एक हजार भन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको दाबी रुसले गरेको छ। रुसी घेराबन्दीमा रहेको तटीय शहर मारिपोलको सुरक्षामा खटिएका एक हजार भन्दा बढी युक्रेनी मरिनले आत्मसमर्पण गरेको रुसको दाबी छ । तर युक्रेन भने रुसी दाबी खारेज गरेको छ । मारिपोलका उपमेयर शर्हिय अरलोभले अझै पनि युक्रेनी सैनिकले अझै पनि शहरको रक्षाका लागि लडिरहेको […]

१६ हजार रुसी सैनिक मारिएको युक्रेनी दाबी

काठमाडौं– १६ हजार भन्दा धेरै आक्रमणकारी रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी सेनाले फेसबुकमार्फत् जानकारी दिँदै एक महिनायता जारी आक्रमणका क्रममा १६ हजार ४ सय रुसी सैनिक मारिएको दाबी गरेको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि आफ्नो नियमित भिडियो सन्देशका क्रममा १६ हजार रुसी सैनिक मारिएको जानकारी दिएका थिए । त्यस्तै, […]

१५ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

काठमाडौं– रुसले आक्रमण थालेयता युक्रेनमा १५ हजार रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । युक्रेनी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुसी आक्रमण शुरु भएयता १५ हजार रुसी सैनिक मारिएको दाबी गरिएको हो । यसका साथै रुसका ४९८ ट्याङ्क, १५ सय ३५ बख्तरबन्द गाडी, २४० आर्टिलरी, ८० मल्टिपल लन्च रकेट सिस्टम र ४५ वटा हवाई […]

करिब ६ हजार रुसी सेना मारिएको युक्रेनका राष्ट्रपतिको दाबी

१८ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले करिब ६ हजार रुसी सेना मारिएको दाबी गरेका छन् । जेलेन्स्कीले रुसी हमलाको छैटौं दिनसम्म करिब ६ हजार रुसी मारिएको दाबी गरेका हुन् । रोइटर्स समाचार माध्यमले उनलाई उध्दृत गर्दै उक्त संख्या बराबरका रुसी मारिएको जनाएको हो । हमलाको सातौं दिन रुसी सेनाले दक्षिणी सहर खेर्शन कब्जामा […]

रुसी प्याराट्रुप्स बोकेको विमान खसालेको युक्रेनी सेनाको दाबी

युक्रेनी सेनाले रुसी सेना चढेको एउटा सैन्य विमान राजधानी किभ नजिकै खसालिदिएको दाबी गरेको छ । रुसी प्याराट्रुप्स सवार विमानलाई किभबाट ४० किलोमिटर दक्षिणमा रहेको सहर भासीलकिभनजिकै खसालिदिएको युक्रेनी सेनाले दाबी गरेको छ । यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । रुसी सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन् । विमानबाट प्यारासुटमार्फत सेनालाई झार्ने खोजीरहेका बेला रुसी आइएल–७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिवार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा जनाएको छ ।&nb