मोवाइल भ्यानमार्फत खाद्यान्न वितरण

सरकारी स्वामित्वको साल्ट ट्रडिङ कर्पोशनले लकडाउनलाई लक्षित गरी उपत्यकाका वरपरका स्थानमा पनि खाद्यान्न बिक्री सुरु गरेको छ । उपभोक्तालाई राहत दिनका लागि मोबाइल भ्यान पठाएर खाद्यान्न बिक्री थालिएको हो ।