कस्तो छ आजको मौसम अवस्था ?

अहिले बिहान सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।...

सम्बन्धित सामग्री

कस्तो छ आजको मौसम?

काठमाडौं- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानसम्म कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका अधिकांश भू-भागहरुमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी […]

थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान आवश्यक : मौसम विज्ञ

काठमाडौं । मौसम विज्ञहरुले थप क्षति र जोखिम हुन नदिन प्रभावमा आधारित मौसम पूर्वानुमान अहिलेको आवश्यकता रहेको बताएका छन् । सोमबार काठमाडौंमा भएको प्रभावमा आधारित मौसम पूर्वानुमान सम्बन्धी जानकारी र सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रममा विज्ञहरुले प्रतिकुल मौसमी अवस्था र त्यसले पार्ने प्रभाव पत्ता लगाउन प्रभावमा आधारित मौसम पूर्वानुमान अहिलेको आवश्यकता रहेको बताएका हुन् । उनीहरुले मौसम […]

कस्तो छ आज मौसम अवस्था ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि मौमस सफा नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

आज दिनभर मौसम सफा रहने

काठमाडौं, कात्तिक १६ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने मौसमको अवस्था देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी […]

यस्तो रहनेछ आगामी तीन दिनको मौसम

काठमाडौँ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल  सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली भइरहेको छ । बाँकी प्रदेशहरूमा मौसमको अवस्था आंशिकदेखि सामान्य रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा तथा प्रदेश १ र  […]

अझै तीन दिन मौसम सफा हुने अवस्था छैन : मौसमविद्

अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित...

देशभरको मौसम सफा, आगामी तीन दिन सामान्य रहने

काठमाडौँ– देशभर हाल मौसमको अवस्था सामान्य रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहेको हो । महाशाखाले आज (आइतबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशका पहाडी भू–भागहरूमा आंशिक  बदली  रही  बाँकी भू–भागको मौसम सामान्यतया सफा  रहेको जनाएको छ । साथै […]

तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद्

काठमाडौं। केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन्। यसवर्ष सुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् शान्ति कँडेलले जानकारी दिए। " वायुको प्रभाव अझै केही दिन कायम रहने देखिन्छ। त्यसैले केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहन सक्छ," मौसमविद् कँडेलले बताए।रासस

तुवाँलो कहिले हट्छ ? मौसम विभागसँगै छैन प्रष्ट जवाफ

काठमाडौं उपत्यकासहित देशभर फैलिएको तुवाँलो कहिले हट्छ भन्नेमा जल तथा मौसम विभागनै स्पष्ट हुन सकेको छैन । विभागले मौसम विश्लेषणका आधारमा आगामी ३ दिनसम्म बायुमण्डल स्थिर अवस्थामा रहिरने भएकाले तुवाँलोको विषय तत्काल हट्ने अवस्था नरहेको बताएको छ ।  त्यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिएपनि तुवाँलोको अवस्था डडेलोको अवस्थामा निर्भर रहने विभागका प्रवक्ता सनत कुमार रेग्मीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तुवाँलोका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले आवश्यक कार्यबाहेक घरबाट ननिस्कन र निस्कनु परेमा आवश्यक स...

यस्तो छ आइतवारदेखि तीन दिनसम्मको मौसम विश्लेषण

काठमाडौं : पछिल्लो दिनहरुमा नेपालका विभिन्न भाग धुम्म देखिएको छ। हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेकोको यस्तो देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। महाशाखाका अनुसार अहिले देशको पाहाडी भु-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान…