बिर्तामोडमा युवतीको शव भेटियो

२८ असार, झापा । झापाको बिर्तामोडमा एक जना युवती मृत फेला परेकी छन् । विर्तामोड–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ । सिर्जनशील सहकारीमा काम गर्दै आएकी बस्नेत आफन्तको घरमा बस्दै आएकी थिइन् । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी […]

सम्बन्धित सामग्री

मेमे पोखरी घुम्न जाँदा बेपत्ता युवतीको शव भेटियो

चार हजार आठ सय मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव आज भेटिएको छ । दसैँ मनाउनका लागि ऐतिहासिक एवं पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता बेँसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले सो स्थान नजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो । यसअघि मृतक युवतीका श्रीमान् सर्लाहीको लालबन्दीका २६ वर्षीय बुद्ध तामाङको सोही क्षेत्र

लमजुङकाे मेमे घुम्न जाँदा बेपत्ता भएकी युवतीको शव भेटियो

लमजुङ - ४ हजार ८ सय मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव आज भेटिएको छ । दशैँ मनाउनका लागि ऐतिहासिक एवम् पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता भएकी बेसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मीला तामाङको शव फेला परेको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमालका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले त्याे ठाउँ नजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो । यसअघि मृतक युवतीका श्रीमान् सर्लाही लालबन्दीका २६ वर्षी...

मोरङमा खाल्डोभित्र युवतीको शव भेटियो

२० असार, विराटनगर । मोरङमा पानी जमेको खाल्डोमा युवतीको शव फेला परेको छ । मोरङको रतुवामाई नगरपालिका-२ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव फेला परेको हो । अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ । जिल्ला […]

फर्पिङको जङ्गलमा युवा-युवतीको शव भेटियो

काठमाडौँ । काठमाडौँको फर्पिङस्थित जङ्गलमा युवा-युवतीको शव भेटिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वसन्त कुँवरले घटनाबारे भर्खरै जानकारी आएको बताए । २०-२२ वर्षका युवायुवती मृत अवस्थामा भेटिएका छन् भन्ने खबर आएको छ’, एसएसपी कुँवरले भने । घटनास्थलमा एउटा बट्टा पनि भेटिएकाले विष सेवन गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। चेक प्वाइन्टबाट […]

गहुँ खेतमा युवतीको शव भेटियो

रौतहटमा एक गहुँ खेतमा युवतीको शव भेटिएको छ। गहुँ खेतमा युवतीको शव देखिएपछि खैलाबैला मच्चिएको छ।

टाउको फुटेको अवस्थामा धनुषामा युवतीको शव भेटियो

६ माघ, जनकपुरधाम । टाउको फुटेको अवस्थामा धनुषामा एक युवतीको शव भेटिएको छ । धनुषाधाम नगरपालिका वडा नम्बर-६ स्थित आँपको बगैचामा अन्दाजी २६ बर्षीया युवतीको शव भेटिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले बताए । ‘मृत फेला परेकी युवतीको टाउकोको पछाडि भाग फुटेको देखिन्छ’ उनले भने, ‘मृतकको नाम र ठेगाना खुल्न सकेको छैन ।’ […]

रिसोर्टमा युवतीको शव भेटियो

काठमाडौं, ४ पुस । कैलालीमा युवकको घाँटी रेटेर हत्या भएको घटना बाहिरिए लगत्तै काठमाडौंमा पनि एक युवतीको शव फेला परेको छ । शंकरापुर–३ जर्सिङपौवास्थित् लाङटाङ ईको रिसोर्टमा १९ वर्षीया उर्मिला आलेमगरको शव फेला परेको प्रहरीले जनाएको छ । ओखलढुंगा मानेभञ्जाङकी मगर सोहि रिसोर्टमा कार्यरत थिइन् । मृतक र रिसोर्टमा काम गर्ने एकजना पुरुष सँगै सुतेका […]

सेतीमा बेपत्ता युवतीको शव भेटियो

डोटी । डोटीको सेती नदीमा १० दिन पहिले हाम फालेर बेपत्ता भएकी दिपायल सिलगढी नगरपालिका–२ की २२ वर्षीय तुलसी बोगटीको मंगलबार शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्रले सेतीमा हाम फालेर बेपत्ता भएकी युवतीको शव दिपायल सिलगढी नगरपालिका–५ घोलतडा नजिक नदीमा बगिरहेको अवस्थामा फेला परेको बताउनुभयो । ‘शव भेटिएपछि […]

सर्लाहीमा खोलामा युवतीको शव भेटियो

प्रकाश मैनाली सर्लाही । गत साउन ३१ गते रातिदेखि बेपत्ता सर्लाही रानिगन्ज डाँडाटोल निवासी राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका भुजेल मंगलवार राति मृत अवस्थामा फेला परेकी छिन् । युवतीको शव घरदेखि करिव ३ किलोमिटर पर लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा फेला परेको हो । मध्यरातमा युवतीको शव फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए […]

सेती नदीको खोँचमा युवतीको शव भेटियो

गण्डकी । पोखरा महानगरपालिका–१५ अमिनतरास्थित सेतीनदीको खाेँचमा एक युवतीको शव भेटिएको छ । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार नदी किनारास्थित ढुङ्गाको खोचमा नामथर वतन नखुलेको अन्दाजी २५.३० वर्षीया युवतीको शव भेटिएको हो । उक्त स्थानमा विशेषज्ञसहितको प्रहरी टोलीले खोचबाट शव निकाली परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको र घटनाबारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको […]