लमजुङकाे मेमे घुम्न जाँदा बेपत्ता भएकी युवतीको शव भेटियो

लमजुङ - ४ हजार ८ सय मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव आज भेटिएको छ । दशैँ मनाउनका लागि ऐतिहासिक एवम् पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता भएकी बेसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मीला तामाङको शव फेला परेको हो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमालका अनुसार नेपाली सेना, प्रहरीलगायत टोलीले त्याे ठाउँ नजिकै घुम्रो खर्कमा युवतीको शव फेला पारेको हो । यसअघि मृतक युवतीका श्रीमान् सर्लाही लालबन्दीका २६ वर्षी...

सम्बन्धित सामग्री

फेवातालमा युवतीको शव भेटियो

गत आइतबार पोखराको फेवातालमा बेपत्ता भएकी युवती मृत अवस्थामा भेटिएकी छन् ।