काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप घट्न थालेको छ ।
यही कात्तिक ४ गतेको तुलनामा कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरूमा निक्षेप घटेको छ । एक साताको अन्तरालमा निक्षेप १७ अर्ब १३ करोड रुपैयाँ घटेको नेपाल बैंकर्स संघले जनाएको छ ।
कात्तिक ४ गते ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप कायम थियो । कात्तिक...