यमनमा घातक आक्रमणपछि हुथी समूहद्वारा अमेरिकी जहाजमा आक्रमण

यमनमा अमेरिका र बेलायतले हालै गरेको घातक आक्रमणको जवाफमा हुथी समूहले लाल सागरमा संयुक्त राज्य अमेरिकाको जहाजमा मिसाइल आक्रमण गरेका छन् ।

सम्बन्धित सामग्री

हुथी समुहको हतियार भण्डारमा अमेरिकी आक्रमण

अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा आक्रमण गरेको छ । हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो । पेन्टागनले ‘रेड सी’ र एडेनको खाडीमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा यात्रा गर्ने सैन्य र नागरिक जहाजहरूलाई लक्षित गर्न प्रयोग गरिने विभिन्न हतियारहरू रहेका बताएको छ । हुथीद्वारा सञ्चालित अल मसिराह टेलिभिजन नेटवर्कले […]

अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण

अमेरिकी लडाकु विमानले यमनी हुथी समूहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ। हुथी समूह यमनमा सक्रिय रहेको इरान समर्थित विद्रोही समूह हो ।

अमेरिकाले यमनमा हुथी विद्रोहीको १५ केन्द्रमा गर्‍यो मिसाइल आक्रमण

अमेरिकी सेनाले यमनमा इरान समर्थित हुथी संगठनसँग जोडिएका १५ वटा लक्ष्यमा मिसाइल आक्रमण गरेको जनाएको छ ।

अमेरिकाले यमनमा हुथी विद्रोहीको १५ केन्द्रमा गर्‍यो मिसाइल आक्रमण

अमेरिकी सेनाले यमनमा इरान समर्थित हुथी संगठनसँग जोडिएका १५ वटा लक्ष्यमा मिसाइल आक्रमण गरेको जनाएको छ ।

हुथी समूहविरुद्ध अमेरिकाको आक्रमण , हतियार प्रणाली निशानामा

अमेरिकी सेनाले यमनमा इरान समर्थित हुथी समूहविरुद्ध आक्रमण गरेको छ । हुथी बिरुद्ध १५ वटा लक्ष्यहरूमा प्रहार गरिएको अमेरिकी सेनाले बताएको छ । हवाईजहाज र युद्धपोतहरूको प्रयोग गरेर आक्रमण सुरू गरिएको पेन्टागनले बताएको छ । यमनका मुख्य सहरहरू तथा राजधानीमा सानासहित, धेरै विस्फोटहरू भएका बताइएको छ । हुथीहरूले रेड सीमा नोभेम्बरदेखी अहिले सम्म करिब १०० […]

कार्गो जहाजमाथि थप आक्रमणको धम्कीपछि यमनमा अमेरिकी आक्रमण

साना– इरान समर्थित लडाकूसमूहले ‘रेड सी’ मा पानी जहाजमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शनिबार पुनः आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ । प्यालेस्टिनी लडाकू समूह हमाससँग इजरायलले गरिरहेकोे युद्ध प्यालेष्टिनी थप क्षेत्रमा बिस्तार हुने देखिएपछि यमनी हुथी समूहले आफ्नो क्षेत्रीय सहयोगी हमासलाई सहयोग गर्दै इजरायलको युद्ध बिस्तारविद्ध […]

इरानद्वारा रेड सीमा जहाजमाथि भएको आक्रमणमा संलग्न भएको अमेरिकी आरोप अस्वीकार

इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले रेड सिमा रहेका धेरै जहाजहरूमा यमनमा रहेका हुथीहरूले गरेको श्रृङ्खलाबद्ध आक्रमणमा इरानको हात रहेको अमेरिकी आरोपलाई अस्वीकार गरेका छन्। उनले इरानको राजधानी तेहरानमा एक साप्ताहिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिबारे प्रतिक्रिया दिँदै अमेरिकी आरोपको खण्डन गरे।हुथी समूहले इजरायलसँग सम्बन्धित दुईवटा जहाजहरू, युनिटी एक्सप्लोरर र नम्बर ९ मा ड्रोन र मिसाइल आक्रमण गरेको दाबी गरेपछि अमेरिकी आरोप आ