देउवाको गृहजिल्लामा एमाले संगठित सदस्य पाँच हजार नाघेन, दाहालको चितवनमा १५ हजारभन्दा बढी

काठमाडौँ - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पाँच हजार संगठित सदस्य पुर्‍याउन नसकेको नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला चितवनमा भने १५ हजारभन्दा बढीले सदस्य संख्या नघाएको छ । प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा चार हजार ५४३ जनाले…

सम्बन्धित सामग्री

माओवादी केन्द्रका पार्टी सदस्य ७ लाख ५२ हजारभन्दा बढी

नेकपा माओवादी केन्द्रले आफूसँग ७ लाख ५२ हजारभन्दा बढी संगठित सदस्य रहेको दाबी गरेको छ ।

वीरका निर्देशक पौडेल दलका संगठित सदस्य, निलम्बन गर्न माग

निर्देशक डा. सन्तोष पौडेल राजनीतिक दलका संगठित सदस्य रहेको भन्दै तत्काल निलम्बन गर्न माग गरिएको छ ।

वीरका निर्देशक पौडेल दलका संगठित सदस्य, निलम्बन गर्न माग

निर्देशक डा. सन्तोष पौडेल राजनीतिक दलका संगठित सदस्य रहेको भन्दै तत्काल निलम्बन गर्न माग गरिएको छ ।

एकीकृत समाजवादीको एक वर्ष : कति बनायो संगठित सदस्य ?

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी स्थापनको पहिलो वर्षगाठ मनाएको छ । एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भई प्रमाण पत्र पाएको दिनलाई उसले पुर्नगठन दिवसका रुपमा मनाएको छ। काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष माधव नेपालले ‘एक वर्षको छोटो अवधिमा कुनै पार्टीले यति प्रगति गर्न नसकेको’ बताउँदै आफ्नो पार्टीको प्रगतिमा सन्तुष्टि जनाए। यद्यपि […]

एमालेले चुनावमा कति सिट प्रतिनिधि सभा सदस्य जित्ला

काठमाडौं, २ भाद्र । नेकपा एमाले सांगठनिक हिसाबले देशको सबैभन्दा बलियो पार्टी हो । एमालेको आधार भनेकै संगठित सदस्य हुन् जो प्रतिवद्ध भएर पार्टी नेतृत्वको निर्देशन बमोजिम चल्छन् । संगठित सदस्य नियमित लेबी पनि तिर्छन् । एमालेले २०४८ सालयताको चुनावमा हासिल गरेको नतिजाको मुख्य आधार संगठित सदस्य नै हो । उसले लोकप्रीय मुद्दा पनि उठाउने […]

लुम्बिनीमा माओवादीका १ लाख १२ हजार बढी संगठित सदस्य

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशमा १ लाख १२ हजार १८८ जना माओवादी केन्द्रका संगठित सदस्य रहेको जनाएको छ । शनिबार सुरु भएको प्रदेश सम्मेलनमा नेता जगप्रसाद शर्माले प्रदेशमा पार्टी सदस्य र पार्टीका गतिविधिबारे जानकारी गराएका हुन् ।त्यसक्रममा उनले  २६ वटा संघीय निर्वाचन क्षेत्र, ५२ प्रदेश निर्वाचन क्षेत्र, १०९ वटा पालिका र ९८३ वडामा सम्मेलन सम्पन्न भएको पनि जानकारी दिए । उनले लुम्बिनी प्रदेश ऐतिहासिक, सांस्कृति मात्रै नभइ हिजोको विभिन्न आन्दोलनले पनि महत्वपुर्ण रहेको बताए । उनले लुम्बिनी कम

एमालेका संगठित सदस्य कैलालीमा सबैभन्दा बढी, मनाङमा १७९ मात्र (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेका तीन प्रदेशका संगठित सदस्यको संख्या सार्वजनिक हुँदा सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम संख्या मनाङमा देखिएको छ । बाग्मती, सुदूरपश्चिम र गण्डकी प्रदेशका संगठित सदस्यको नाम सार्वजनिक हुँदा कैलालीमा सबैभन्दा बढी २२ हजार ६४३ र हिमाली जिल्ला मनाङमा १७९ मात्र एमालेको संगठित सदस्य रहेको पाइएको हो । बाग्मती प्रदेशका १३ जिल्लामा सबैभन्दा […]

एकीकृत समाजवादीको अभियान : हरेक वडामा १०० संगठित सदस्य

३१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले एक वडा १०० संगठित सदस्य अभियान चलाउने भएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा एक वडा १०० संगठित सदस्य र एक हजार वार्टी सदस्य निर्माण गर्न अभियान चलाउने उल्लेख छ । साथै सबै जिल्लाले बढीमा एक महिनाभित्र पार्टी कार्यालय स्थापना गरिसक्ने र पालिका […]

माओवादीको संगठित सदस्य संख्या १० लाख पुर्‍याइने

काठमाडौं, असोज ६ । नेकपा माओवादी केन्द्रले पार्टीको संगठित सदस्यको संख्या ६ लाखबाट बढाएर १० लाख पुर्‍याउने भएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले संगठित सदस्यता वितरणलाई अभियानकै रूपमा अगाडि बढाउने नीति लिएको छ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टीको राष्ट्रिय सम्मेलनअघि ४ लाख संगठित […]

एमाले काभ्रेमा धमाधम संगठित सदस्य

मोतीराम तिमल्सिना, काभ्रे । नेकपा एमाले भित्र विवाद भईरहेका बेला देशभरका संगठित सदस्यहरुको नविकरण र नयाँ सदस्यता वितरण कार्य धमाधम भईरहेको छ । पार्टी एकिकरण हुनु अघि भरिएका सदस्यहरुको विवरण सहित थप नयाँ सदस्यहरुको आवेदन भरी हरेक वडा वडामा नविकरणको कार्य भईरहेको छ । एमाले जिल्ला कमिटीको बैठकले नविकरणको कार्य साउन पहिलो साता भित्र सम्पन्न […]