एमालेका संगठित सदस्य कैलालीमा सबैभन्दा बढी, मनाङमा १७९ मात्र (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेका तीन प्रदेशका संगठित सदस्यको संख्या सार्वजनिक हुँदा सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम संख्या मनाङमा देखिएको छ । बाग्मती, सुदूरपश्चिम र गण्डकी प्रदेशका संगठित सदस्यको नाम सार्वजनिक हुँदा कैलालीमा सबैभन्दा बढी २२ हजार ६४३ र हिमाली जिल्ला मनाङमा १७९ मात्र एमालेको संगठित सदस्य रहेको पाइएको हो । बाग्मती प्रदेशका १३ जिल्लामा सबैभन्दा […]

सम्बन्धित सामग्री

एमालेले चुनावमा कति सिट प्रतिनिधि सभा सदस्य जित्ला

काठमाडौं, २ भाद्र । नेकपा एमाले सांगठनिक हिसाबले देशको सबैभन्दा बलियो पार्टी हो । एमालेको आधार भनेकै संगठित सदस्य हुन् जो प्रतिवद्ध भएर पार्टी नेतृत्वको निर्देशन बमोजिम चल्छन् । संगठित सदस्य नियमित लेबी पनि तिर्छन् । एमालेले २०४८ सालयताको चुनावमा हासिल गरेको नतिजाको मुख्य आधार संगठित सदस्य नै हो । उसले लोकप्रीय मुद्दा पनि उठाउने […]

कर्णालीमा एमालेका ६२ हजार बढी संगठित सदस्य, सबैभन्दा धेरै दैलेखमा

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा गरी ६२ हजार १ सय ४२ पार्टी सदस्यता नवीकरण भएको छ । जसमा कालिकोटमा ७३२७, सल्यानमा ३००७, हुम्लामा ४८२७ पार्टी सदस्यता नवीकरण भएको एमाले नेता गोरख बोगटीले जनाकारी दिए । उनका अनुसार डोल्पामा ५५८६, जाजरकोट ४८८८, जुम्लामा ३१९६, सुर्खेतमा १२०९०, मुगुमा ४८८९, रुकुमपश्चिममा ३१२१ र दैलेखमा १३,२१४ जनाले सदस्यता […]

‘बाईबाई’ पत्रकारिता

नेकपा एमाले यतिबेला देशभरि संगठित सदस्यता अद्यावधिक गर्ने अभियानमा छ । लथालिङ्ग पार्टी सदस्यताको ढड्डालाई एमालेले झण्डै पाँच वर्षपछि व्यवस्थित गर्न लागेको हो । यसैक्रममा दोलखाको भीमेश्वर नगरपालिकाका गाउँबस्ती घुमिसकेपछि मलाई यो अनुभूति लेख्न मन लाग्यो । एमालेको राजनीतिक जीवनमा संगठित सदस्य सबैभन्दा ताकतदार र लोभलाग्दो शक्ति हो । माओवादी केन्द्रसँग एकीकरणपछि संगठित सदस्यताको अभिलेख […]