माओवादीको संगठित सदस्य संख्या १० लाख पुर्‍याइने

काठमाडौं, असोज ६ । नेकपा माओवादी केन्द्रले पार्टीको संगठित सदस्यको संख्या ६ लाखबाट बढाएर १० लाख पुर्‍याउने भएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले संगठित सदस्यता वितरणलाई अभियानकै रूपमा अगाडि बढाउने नीति लिएको छ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टीको राष्ट्रिय सम्मेलनअघि ४ लाख संगठित […]