चिनियाँ कम्युनिष्ट पार्टीको २०औं कँग्रेसको सन्देश

-विपिन देव : चिनियाँ कम्युनिष्ट पार्टीको विसौं काङ्ग्रेसको गन्थन र मन्थन पश्चिमा संचार माध्यमले अपेक्षाकृत बढी गरिरहेका छन् । यसका विभिन्न आयामहरू छन् । चीनको रसियासंग सामीप्यता, चीन(अमेरिकी टक्कर, चीनको हिन्दमहासागरीय नीति, चीन(भारत सम्बन्ध जस्ता कारणहरूले गर्दा चिनियाँ कम्युनिष्ट पार्टीको काङ्ग्रेसको बारेमा अधिक चर्चा भइरहेको छ । चिनियाँ कम्युनिष्ट कम्युनिष्ट पार्टीले राष्ट्रपति सी को एकल […]

सम्बन्धित सामग्री

चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका राजनीतिक दलहरूबीच छलफल हुने

बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्वभरका अन्य राजनीतिक दलहरूबीच बुधबार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिन फिङले बेइजिङमा आयोजना हुने विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको उद्घाटन समारोहमा भाग लिने र […]

चिनियाँ कम्युनिष्ट पार्टीले सोमबार पत्रकार सम्मेलन गर्दै

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिले भर्खरै सम्पन्न भएको चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनमा  पारित प्रमुख प्रतिवेदन प्रस्तुत गर्न सोमबार बिहान पत्रकार सम्मेलन आयोजना गर्दैछ। सोमबार बिहान १० बजेबाट शुरु हुने पत्रकार सम्मेलनलाई चाइना मिडिया ग्रुप, साथै पिपल डट कम. सिएन, सिन्ह्वा नेट. कम र चाइना डट.कममा प्रत्यक्ष प्रसारण गरिनेछ।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन आजबाट सुरू हुँदै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन आज (आइतबार) देखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा सुरू हुने भएकाे छ । महाधिवेशनमा २ हजार २ सय ९६ जना प्रतिनिधिले भाग लिने भएका छन् । यी प्रतिनिधिले समग्र चीनभरीका ९ करोड ६० लाख पार्टी सदस्यको प्रतिनिधित्व गर्ने भएका छन् । बेइजिङको समय अनुसार आइतबार […]

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन अक्टोबर १६ देखि

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानी बेइजिङमा आयोजना गरिने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र २०औँ चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक आयोजना गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङको अध्यक्षतामा भएको सो बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको  २० औं महाधिवेशन  अक्टोबर १

चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन अक्टोबर १६ बाट सुरु हुने

काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन आगामी अक्टोबर १६ देखि राजधानी बेइजिङमा आयोजना हुने भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले मङ्गलबार चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक र २०औँ चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बैठक आयोजना गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका […]

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखले प्रधानमन्त्रीलाई भेट्दै

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले आइतबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई भेट्दै छन् । उनले ३ बजे बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम तय गरिएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले रातोपाटीलाई बताए ।आइतबार बिहान काठमाडौं आएका जियानचाओले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटवार्ता गर्नेछन् । साढे ४ बजे सिंहदरबारमा परराष्ट्रमन्त्री खड्का र चिजयानचाओबीच भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख आज काठमाडौं आउँदै

२६ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आउँदै छन् । चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग भेटवार्ता गर्ने छन् । भेटमा […]

चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका नेताहरुबिच जुम मिटिङ

चिनियाँ कम्युनिष्ट पार्टीसँगको भर्चुअल छलफमा पशुपति शमशेर जबराले नेपालमा कोरोना महामारीको अवस्था जटिल बनेको बताउँदै तेस्रो लहरको लागि पनि तयारी अवस्थामा रहनुपर्ने बताए । चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट मन्त्री सोङ ताओले आफ्नो विचार प्रस्तुत गरे । ईश्वर पोखरेल, पुष्पकमल दाहाल, उपेन्द्र यादव र गणेश तिमल्सिनाले खोप,अक्सिजन,भेन्लिेटर,कन्सनट्रटेर,जेनेरेटर लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा चिनियाँ सरकारलाई धन्यवाद दिएका छन् ।