ग्लोबल आईएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा कार्ड तथा मोबाइल बैंकिङमार्फत गरिने कारोबारहरूमा १७ प्रतिशतसम्म छुट तथा १ हजार रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।
काठमाडौं– ग्लोबल आइएमई बैंकले दसैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैं रमाइलो’ भन्ने नारासहित विभिन्न डिजिटल कारोबारमा छुट तथा क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकले आफूलाई आवश्यक सरसामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा ३०० देखि ५०० रुपैयाँसम्म नगद फिर्ता हुने बताइएको छ । नगद फिर्ता […]
काठमाडौं । ग्लोबल आईएमई बैंकले दशैंको अवसरमा ‘ग्लोबल आईएमई बैंकको साथमा दशैं रमाईलो’ भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले आफैलाई आवश्यक सामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको नगद फिर्ता […]
काठमाडौं (नेस) । ग्लोबल आइएमई बैंकले कार्ड तथा डिजिटल बैंकिंङमार्फत गरिने कारोबारमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरू सार्वजनिक गरेको छ । बैंकलेपुस १५ गतेदेखि माघ १५ सम्म मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउने भएको छ । उक्त छुट तथा क्यासब्याक बैंकको १५औँ वार्षिकोत्सवको अवसरमा गरिएको हो । सो अवसरमा क्युआर कारोबार, […]
काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले आफ्नो १५ औं वार्षिकोत्सव अवसरमा ग्राहक सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङमार्फत गरिने कारोबारमा छुट तथा क्यासब्याक उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ । बैंकले पुस १५ बाट माघ १५ गतेसम्म मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउनेछ ।
साथै, ग्राहकलाई थप छुट प्रदान गर्ने उद्देश्यले पहिलो पटकको क्यूआर कारोबार, पस मेसिनमार्फत गरिने कारोबार तथा ईकम कारोबारमा १५ प्रतिशत अथवा ३०० सम्म क्यासब्याक दिइने बैंकले जनाएको छ । बैंकले हाल २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी कार्ड तथा डिजिटल बैंकिङ्गमार्फत गरिने कारोबारहरुमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरु सार्वजनिक गरेको छ । बैंकले वार्षिकोत्सवको मौका पारेर आफ्ना आदरणीय ग्राहकहरुलाई पौष १५ गतेबाट माघ १५ सम्म (१ महिना)का लागि मोबाइल बैंकिङ्ग, डेबिट तथा क्रेडिट कार्ड निशुल्क उपलब्ध गराउने छ । […]