काठमाडौं (नेस) । ग्लोबल आइएमई बैंकले कार्ड तथा डिजिटल बैंकिंङमार्फत गरिने कारोबारमा छुट तथा क्यासब्याक प्रदान गर्ने योजनाहरू सार्वजनिक गरेको छ । बैंकलेपुस १५ गतेदेखि माघ १५ सम्म मोबाइल बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउने भएको छ । उक्त छुट तथा क्यासब्याक बैंकको १५औँ वार्षिकोत्सवको अवसरमा गरिएको हो । सो अवसरमा क्युआर कारोबार, […]