कांग्रेसमा अन्तरघातकै भय

कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदीका अनुसार चुनावमा टिकट वितरण गर्दा ‘विभेद’ गरिए मत्थर बन्दै गएको असन्तुष्टि उजागर हुन सक्छ। ‘पार्टीको आन्तरिक चुनावमा जित्ने र हार्नेहरूबीच त्यति ठूलो असन्तुष्टि छैन,’ सुवेदी भन्छन्, ‘तर टिकट वितरण असमान तरिकाले भयो भ...

सम्बन्धित सामग्री

रास्वपाको शक्ति बढ्दा कांग्रेसमा भय

कांग्रेस परित्याग गरेर एमाले वा माओवादी प्रवेश गर्न वैचारिक रूपमा पनि सहज थिएन । तर, वैकल्पिक लोकतान्त्रिक पार्टीको रूपमा रास्वपाको उदयले अब कांग्रेस कार्यकर्ताका लागि एउटा विकल्प उपलब्ध हुने अवस्था बनेको छ ।

कांग्रेसमा देउवाको भय- टिकट खोसिने डरले मुख बन्द !

केन्द्रीय समितिको जारी बैठकमा सरकार र देउवाको आलोचना गर्ने प्रशस्त आधार भए पनि सदस्यहरू मुख खोल्दैनन् । आगामी निर्वाचनमा टिकट प्राप्त गर्ने अभिलाषाले धेरैको मुख बन्द गरेको छ ।

वीरगन्ज महानगरपालिकाकी उपमेयर: सबैकी शान्ति दिदी

नेपाली कांग्रेसमा माग र दाबीबीच उम्मेदवारी टुङ्ग्याउन समस्या भएको बेला बाध्यतावश वीरगन्ज महानगरपालिकाको उपमेयरको टिकट पाइन्, ८७ वर्षे शान्ति कार्कीले । पैसाको खोलो बगाइएको भनिएको स्थानीय तह निर्वाचनमा आस्थाको राजनीतिमा ७० वर्ष बिताएकी, समाजिक परिवर्तन र महिलाहरुको आर्थिक समाजिक तथा राजनीतिक उत्थानका लागि उमेर खर्चेकी कार्कीले पैसा खर्चने न सवाल थियो न जोहो । उमेरसँगै छालामा थपिएका अनेक धर्सायुक्त अनुहार, चाउरिएका गाला र परेली अनि दुब्लो ज्यान लिएर टोल टोलमा उनी उपस्थित मात्र भइदिइन् । न हारको भय न जितको लोलुपता उनीसँग थियो । थियो त, मात्र एउटा निश्चल मुस्कान ।