कांग्रेसमा देउवाको भय- टिकट खोसिने डरले मुख बन्द !

केन्द्रीय समितिको जारी बैठकमा सरकार र देउवाको आलोचना गर्ने प्रशस्त आधार भए पनि सदस्यहरू मुख खोल्दैनन् । आगामी निर्वाचनमा टिकट प्राप्त गर्ने अभिलाषाले धेरैको मुख बन्द गरेको छ ।

सम्बन्धित सामग्री

‘बजेट कम भएका जिल्लाका सांसद कुन मुख लिएर जाने ?’

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमित नेताहरूको गृहजिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा आलोचना गर्दै अन्य सांसदहरू कुन मुख लिएर नागरिककहाँ जाने भन्दै प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसद केसीले ‘जसको हात जगन्नाथ’ भनेझैँ गरिएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीको गृहजिल्ला गोरखा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा र अर्थमन्त्रीको गृहजिल्ला नुवाकोटमा धेरै बजेट विनियोजन गरिएको भन्दै उहाँले भौ...

देउवाको नजरमा मन्त्री : औसतमुनि कार्यसम्पादन

करिब ८ महिनादेखि सरकारको नेतृत्व सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा थोरै मन्त्रीको काममा मात्र सन्तुष्ट छन् । उनको नजरमा अधिकांश मन्त्रीको कार्यसम्पादन औसतमुनि छ तर गठबन्धनको परिबन्दका कारण उनले मुख खोल्न सकेका छैनन् ।

न्यायालयमा विवादमा सरकार मुख दर्शक हुनु हुँदैन : कांग्रेस नेता सिंह

मोरङ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयमा भइरहेको विवादमा सरकार मुख दर्शक हुन नमिल्ने बताएका छन् । आज (बुधवार) विराटनगर विमानस्थलमा पत्रकारसँग नेता सिंहले न्यायालय स्वतन्त्र निकाय भए पनि त्यहाँ विवाद भएमा विधिसम्मत तरिकाले समाधान गर्नुपर्ने बताए । एक-दुई जना व्यक्तिका कारण सिङ्गो न्यायालयलाई नै विकृत बनाउन नहुने उनको भनाई छ । शेरबहादुर देउवाको […]

देउवा उत्रिए महाधिवेशनको मैदानमा, सातै प्रदेशको ‘ब्रिफिङ’ शुरु

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट फेरि सभापतिमा दोहोरिने बताएका छन् । महाधिवेशनमा देउवाको उम्मेदवारी अपेक्षित नै भए पनि उनले यसअघि मुख खोलेका थिएनन् ।प्रदेश १ का आफू पक्षीय केन्द्रीय सदस्यसँगको आन्तरिक छलफलमा शनिबार देउवाले आफूलाई सहयोगको प्रस्ताव राखेको केन्द्रीय सदस्य मीन विश्वकर्माल...

देउवालाई भेट्न एमाले नेता नेपाल सुटुक्क पुगे वुढानिलकण्ठ

सत्ता समिकरणको दौडधुप सुरु भएसँगै नेपाली कांग्रेसका सभापति तानातानमा परेका छन। नेकपा माओवादी केन्द्र, जसपा, एमाले माधव समुह देखि प्रधानमन्त्री केपी ओलीसमेतले देउवाको मुख ताकिरहेका छन् । यसैक्रममा नेकपा (एमाले) का वरिष्ठ ...

कांग्रेस प्रवक्ताले मुख खोले: ‘महाधिवेशन यो होइन्, अर्को फागुनमा’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकाल एक वर्ष लम्ब्याइने आशङ्का पार्टीभित्रका उनका विपक्षीहरूले गर्दै आएका थिए, अब भने पार्टी प्रवक्ताले पनि मुख खोले, “यो त पूर्व निश्चितै छ।”