हराएको तीन महिनापछि ज्याक मा सम्पर्कमा

काठमाडौं । चिनियाँ अर्बपति एवं विश्वकै सफल उद्यमी मध्येका एक ज्याक मा सम्पर्कविहिन भएको तीन महिनापछि सम्पर्कमा आएका छन् । चिनियाँ अधिकारीहरुले उनको व्यापरमा ठूलो घाटा लगाइसकेपछि ज्याक  मा सम्पर्कमा आएका छन् ।

सम्बन्धित सामग्री

भेटिएको ज्याक र हराएको नयाँ पुस्ता

विस्तारै ज्याकलाई बिर्सने प्रयास गर्दैथिएँ। तर लगभग एक महिनापछि राति ८ बजेतिर ज्याक आफैं घर आइपुगेछ। घरबाट फोन आयो, ज्याक भेटियो !

म्यानचेस्टर युनाईटेडसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको म्यानचेस्टर युनाईटेडले म्यानचेस्टर सिटीलाई हराएको छ । शनिबार राति भएको खेलमा युनाईटेडले सिटीलाई २–१ ले हराएको हो । युनाइटेडको मैदानमा भएको खेलको ६० औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याए । […]

म्यानचेस्टर सिटीमाथि युनाइटेडको पुनरागमन जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न म्यानचेस्टर डर्बीको खेलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई हराएको छ। ओल्ड ट्राफोर्ड स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली युनाइटेडले २-१ गोलअन्तरले पुनरागमन जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६० औं मिनेटमा ज्याक ग्रिलिसले केभिन डी ब्रुइनको पासमा गोल गर्दा सिटीले अग्रता बनाएको थियो।…

इरानको गोलपोस्टमा इङ्ग्ल्याण्डको आधा दर्जन गोल

फिफा विश्वकप २०२२ अन्तर्गत आज सम्पन्न समूह 'बी'को खेलमा इङ्ग्ल्याण्डले इरानलाई हराएको छ। खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले ६-२ गोलको फराकिलो जित निकालेको हो। इङ्ग्ल्याण्डको जितमा बुकायो साकाले दोहोहो गोल गर्दा जुड बेलिङ्घम, रहीम स्ट्रलिङ, मार्कस रासफोर्ड र ज्याक ग्रिलिसले समान एक गोल गरे। खेलको ३५ औं मिनेटमा बेलिङ्घमको…

अक्टोबरपछि पहिलोपटक सार्वजनिक भए ज्याक मा

७ माघ, काठमाडौं । चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको एन्ट कम्पनीमाथि अनुसन्धान सुरु भएपछि पहिलोपटक सार्वजनिक भएका छन् । सार्वजनिक स्थलमा नदेखिएसँगै ज्याक मा हराएको आशंका गरिएको थियो । साथै केहीले भने सरकारले उनलाई नियन्त्रणमा राखेको हुन सक्ने अनुमान गरेका थिए । चिनियाँ चर्चित उद्यमीको रुपमा रहेका ज्याक माले बुधबार शिक्षकहरुको एक सम्मेलनमा […]

सि चिनफिङ नेतृत्वमा आएदेखि चीनमा ज्याक माजस्तै दर्जनौं अर्बपति गायब

काठमाडौं । यतिबेला विश्वभर चिनियाँ अर्बपति ज्याक मा हराएको समाचारले चर्चा लिएको छ । लामो समयदेखि ज्याक मा सार्वजनीक स्थानमा देखिएका छैनन्, उनको कम्पनी अलिबाबाले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

दुई महिनादेखि कहाँ हराए चिनियाँ अर्बपति ज्याक मा ?

चिनियाँ अर्बपति ज्याक मा केही महिनादेखि सार्वजनिक रुपमा नदेखिएका कारण हराएको आशंका गरिएको छ ।

चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका

२० पुस, काठमाडौं । अलिबाबाका संस्थापक तथा चिनियाँ अर्बपति ज्याक मा हराएको आशंका गरिएको छ । पछिल्लो दुई महिनादेखि उनी सार्वजनिकरुपमा देखा परेका छैनन् । सन् २०२० को अक्टोबरमा विवादास्पद अभिव्यक्ति दिएयता ज्याक मा सार्वजनिक भएका छैनन् । ज्याक मा आफ्नै एक ट्यालेन्ट सो अफ्रिकाज बिजनेस हिरोजको अन्तिम इपिसोडमा अनुपस्थित भएसँगै उनी हराएको आशंका गरिएको हो […]

चिनियाँ अर्बपति ज्याक दुई महिनादेखि बेपत्ता

काठमाडौं / चीनका तेस्रो धनी तथा अलीबाबा समूहका मालिक ज्याक मा दुई महिनादेखि बेपत्ता भएका छन्। चीनको प्रविधिजगत्मा राज गर्दै आएका ज्याक त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विवादपश्चात् हराएको बताइएको छ। ज्याकले चीनका ‘ब्जाजखोर’ वित्तीय नियामक तथा सरकारी बैंकमाथि गत अक्टोबरमा संघाईमा दिएको भाषणमा तिखो आलोचना गरेका थिए। व्यावसायिक दुनियाँमा थुप्रै मानिसको आदर्श रहेका ज्याकले सरकारसँग... The post चिनियाँ अर्बपति ज्याक दुई महिनादेखि बेपत्ता appeared first on Purbeli News.

दुई महिनादेखि सार्वजनिक भएका छैनन् चिनियाँ अर्बपति ज्याक मा, 'हराएको' आशंका

कोरोना महामारीका बेला विभिन्न मुलुकमा स्वास्थ उपकरण र अन्य सामग्रीहरू दिँदै आएका मा आफ्ना गतिविधिबारे ट्वीटरमा अपडेट गरिरहन्थे।  अक्टोबर १० पछि भने उनले कुनै ट्वीट गरेका छैनन्।