नेपाली सेनाको कानून विभागका मेजर डाँका मुद्दाका प्रतिवादी !

३ माघ, काठमाडौं । नेपाली सेनामा फौजदारी अभियोग लागेका व्यक्तिले जागिर खाइरहेको पाइएको छ । सेनाको कानूनी पाटो हेर्ने निकाय प्राड विवाकमा कार्यरत सेनानी राजकुमार रञ्जितकार डाँका मुद्दामा जिल्ला अदालत, काभ्रेबाट वारेन्ट जारी भएको व्यक्ति भएको खुलेको हो । जिल्ला अदालत, काभ्रेले रञ्जितकार प्रतिवादी रहेको मुद्दामा २०६३ सालमा फैसला गर्दा उनी फरार रहेकाले डाँका सम्बन्धी […]

सम्बन्धित सामग्री

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

बर्दिया, १६ कात्तिक । नकबजनी चोरी तथा जबरजस्ती चोरी उद्योग मुद्दामा संलग्न रही फरार प्रतिवादी पक्राउ परेका छन् । चोरी उद्योग मुद्दामा संलग्न रही फरार प्रतिवादी वारबर्दिया नगरपालिका–२ बस्ने योगेन्द्र ज्ञवालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बर्दिया गुलरियाको २०७८ मंसिर १ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना २ दिन […]

लागु औषधसहित एक फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले लागु औषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले दोर्दी गाउँपालिका ५ पाचोक घर भई हाल सुन्दरबजार ९ धारापानीमा वस्दै आएका वर्ष २९ का रोल्के...

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार काठमाडौं महानगरपालिका २३ स्थायी घर भई हाल सोही महानगरपालिका १७ ढल्कु बस्ने कमलाक्षीस्थित लिनिभा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्षसमेत रहेका फरार प्रतिवादी रामेश्वर श्रेष्ठ पक्राउ परेका हुन् । प्रतिवादी श्रेष्ठसहितले ज्योति बिकास बैंक असन काठमाडौंमा रहेको बैंक खातामा पर्याप्त […]

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहटमा  ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी  कार्यालय रौतहटले ज्यान मुद्दाका फरार प्रतिवादी ३० वर्षीय बाबुजान मियाँ कवारी भन्ने महम्द मैरोदिनलाई पक्राउ गरेको हो ।बिहीबार पक्राउ परेका उनलाई अदालत समक्ष पेस गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जा,२० जेठ । हातहतियार तथा खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । हातहतियार तथा खरखजना मुद्दाका फरार प्रतिवादी हरिनास गाउँपालिका–३ बस्ने ४१ वर्षीय तुल बहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत स्याङ्जाको २०७८ असोज १९ गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ५ महिना कैद र ६ हजार रूपैयाँ जरिवाना ठहर भई […]

फरार प्रतिवादी र जुवाडेसहित १६ पक्राउ

कर्णाली, १२ साउन: जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत फरार प्रतिवादी शृङ्खलाबद्ध तवरले पक्राउ परिरहेका छन् । प्रहरीले यस अभियानलाई […]

बैंकिङ कसूर मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं, २० बैशाख । विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । झापाका बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका–७ बस्ने ४७ वर्षीय विष्णु गौतमलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। उच्च अदालत बिराटनगर, इलाम इजलास इलामको २०७७ पुस १३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद र ४० लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा […]

चेक बाउन्स मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चेक बाउन्सको मुद्दामा फरार प्रतिवादी दुई जनालाई पक्राउ गरेको छ।