बर्दिया, १६ कात्तिक । नकबजनी चोरी तथा जबरजस्ती चोरी उद्योग मुद्दामा संलग्न रही फरार प्रतिवादी पक्राउ परेका छन् । चोरी उद्योग मुद्दामा संलग्न रही फरार प्रतिवादी वारबर्दिया नगरपालिका–२ बस्ने योगेन्द्र ज्ञवालीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बर्दिया गुलरियाको २०७८ मंसिर १ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना २ दिन […]