काठमाडौं – बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार काठमाडौं महानगरपालिका २३ स्थायी घर भई हाल सोही महानगरपालिका १७ ढल्कु बस्ने कमलाक्षीस्थित लिनिभा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्षसमेत रहेका फरार प्रतिवादी रामेश्वर श्रेष्ठ पक्राउ परेका हुन् । प्रतिवादी श्रेष्ठसहितले ज्योति बिकास बैंक असन काठमाडौंमा रहेको बैंक खातामा पर्याप्त […]