काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले विश्वविद्यालयका पदाधिकारीलाई खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न तथा कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ।
अनेरास्ववियूले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई माग...