दुग्ध विकास संस्थानद्वारा चाडपर्वका अवसरमा उपभोक्तालाई छुट, घ्यूमा रु ५० छुट

दुग्ध विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ ।संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो ।संस्थानका सूचना अधिकारी एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दसैँ, तिहार तथा छठपर्वको अवसरमा डिडिसी घ्यूमा रु ५०, पनिरमा रु २०, चिज (सबै)मा रु २० र दहीमा रु १० सहुलियत प्रदान गरिएको  जानकारी दिए ।“उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा

सम्बन्धित सामग्री

किसानले दुधको ३० करोड भुक्तानी पाउने

दुग्ध विकास संस्थान (डिडिसी) लाई दुध बेचेर पनि चार महिनादेखि भुक्तानी नपाएका किसानले करिब ३० करोड रूपैयाँ भुक्तानी पाउने भएका छन्।...

डिडिसीले बढायो दूधको मूल्य, लिटरमै ११ रुपैयाँ बढ्यो

सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले बढाएको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमतिमा संस्थानले एकैपटक  लिटरमा ११ रुपैयाँले मूल्य बढाएको हो ।  संस्थानका सूचना...

नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको अध्यक्षमा यादव

नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ। शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ।...

नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको अध्यक्षमा यादव

नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ। शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ।...

सरकारले बढाएको दुधको मूल्य किसानले पाएनन्, विचौलीयाको मनपरी

सरकारी स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले हालै दूधको मूल्य बढाएपछि रौतहटको चन्द्रनिगाहपुर बजारमा उपभोक्ताको मूल्य आकासिएको छ  । मन्त्रिपरिषद्को निणर्यबाट दुधको मूल्य बढे लगत्तै निजी दुग्ध व्यवसायीले आफूखुसी...

निजी डेरीले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाए

दुग्ध विकास संस्थान (डिडिसी)ले निर्धारण गर्दै आएको मूल्यमा दूध तथा दूधजन्य पदार्थ बिक्री गर्दै आएका निजी डेरीले यसपटक बढी मूल्य निर्धारण गरेका छन् । डिडिसीले ४ प्रतिशत चिल्लो पदार्थ र ८...

दूधको मूल्य लिटरमै नौ रुपैयाँ वृद्धि

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) र देशभरका निजी डेरी उद्योगीले शुक्रबारबाट लागू हुने गरी प्रशोधित दूध (पाउच)को मूल्य प्रतिलिटर नौ रुपैयाँ वृद्धि गरेका छन् । डिडिसी र व्यवसायीको यो निर्णयसँगै...

डीडीसीका महाप्रवन्धकलाई कार्यालय प्रवेशमा रोक

४ कात्तिक, काठमाडौं । भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै पूर्ण सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलित भएका छन् ।  नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अगुवाइमा सुरु भएको आन्दोलनले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई दुई दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ । कर्मचारी संघका संघका महासचिव आयुव अली […]