किसानको बक्यौता तिर्न सरकारले डिडिसीलाई साताभित्रै ३० करोड सहुलियत ऋण निकासा गर्दै

किसानको बक्यौता भुक्तानी गर्ने सर्तमा सरकारले आफू स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई ३० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले...

सम्बन्धित सामग्री