काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेतालाई पार्टीले गरेको कारवाही बारे संघीय संसद सचिवालयमा जानकरी गराएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाएको निर्णयका साथै बुधवार भएका निर्णय सचिवालयमा जानकरी गराएको प्रचण्ड-नेपाल समूहका नेता दिनानाथ शर्माले…