कास्की – गण्डकी प्रदेशमा गुरुङ समुदायको बाहुल्यता छ । गुरुङको उद्गमस्थल क्व्होलासोथार पनि यही पर्दछ । कास्कीको लमजुङको सिरान क्व्होलासोथारबाट गुरुङ समुदाय देशका विभिन्न भागमा छरिएका छन् । गुरुङहरुको उत्पत्ति र विकास भएको कास्कीका गुरुङले आज हर्षोल्लासका साथ ल्होसार मनाएका छन् । गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ अथवा फेरिनु […]