जाडोको पर्व शुरु, आजै मनाइँदै तमु ल्होसार, योमरी पूर्णिमा र उधौली

काठमाडौं : देशका विभिन्न समुदायमा जाडो यामको चाड शुरु भएको छ। आज गुरुङ समुदाय तमु ल्होसा मनाउँदैछन् भने किराती समुदाय उधौली र चासोक तङनाम। नेवारी समुदाय भने योमरि पुन्हि मनाउन जुटेका छन्। यसरी मनाइँदै योमरि पुन्हि मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै…