ल्होसार मनाउँदै गुरुङ समुदाय

काठमाडौँ : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ।          गुरुङ बाहुल्य…

सम्बन्धित सामग्री

घाटुनाच संरक्षणमा गुरुङ समुदाय

नवलपुरका गुरुङ समुदाय यतिखेर ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन् । गुरुङ समुदायको प्रसिद्ध घाटुनाच पछिल्लो समय लोपोन्मुख हुँदै गएपछि यसको संरक्षण र संवर्द्धनमा स्थानीय गुरुङ अगुवाहरू जुटन थालेको बताउँछन् ।

घाटुनाचको संरक्षणमा जुट्दै गुरुङ समुदाय

नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच संरक्षणमा जुटेका छन् । जिल्लाको कावासोती नगरपालिका क्षेत्रभित्रका गुरुङ समुदाय लोपोन्मुख घाटुनाचको संरक्षणमा जुटेका हुन् ।

इलामका गुरुङ समुदायले सामूहिक रूपमा मनाउँदै छन् ल्होसार

इलामका गुरुङ समुदाय यस वर्षको तुम ल्होसार एकै ठाउँ भेला भएर मनाउने तयारीमा छन्।

इलामका गुरुङ समुदायले सामूहिक रूपमा मनाउँदै छन् ल्होसार

इलामका गुरुङ समुदाय यस वर्षको तुम ल्होसार एकै ठाउँ भेला भएर मनाउने तयारीमा छन्।

भाषा संरक्षणमा गुरुङ समुदाय

काठमाडौं, २ भदौ । विभिन्न जिल्लाबाट बसाइसराइँ गरी चितवन आएका गुरुङ समुदाय यतिबेला भाषा संरक्षणमा जुटेका छन् । स्याङ्जा, पर्वत, कास्की, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट यहाँ आएका गुरुङ समुदायको यतिबेला सिङ्गो गाउँ नै बनेको छ । बसाइसराइँसँगै भाषा लोप हुने अवस्था आएपछि उनीहरु यसको संरक्षणमा जुटेका हुन् । भाषा संरक्षणका लागि तमू ह्युल छोँज धीँ […]

आज तमु ल्होसार मनाउँदै गुरुङ समुदाय, सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं, पुस १५ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते अर्थात आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । विभिन्न १२ वटा […]

आज पुस १५: तमु ल्होसार मनाउँदै गुरुङ समुदाय, सुदूरपश्चिममा ‘पन्नरी रात’ को रौनक

काठमाडौं, पुस १५। आज पुस १५ अर्थात तमु ल्होसार । आज धुमधामका साथ यो पर्व मनाईदैछ । गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसारलाई धुमधामका साथ मनाउने गर्दछन् । उनिहरुले हरेक बर्षको १५ गते तमु ल्होसार मनाउने गर्दछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग […]

लाहुरेको शहरमा लोभलाग्दो कर्म

पोखरा लाहुरेहरूको शहर हो । त्यसमा पनि अधिकांश गुरुङ समुदाय लाहुरे छन् । तर गुरुङको छोरो उनी भने लाहुरे भएनन्, मोडल बने । केही समय र्‍याम्प उत्रे । पेशामा चित्त नबुझेपछि विदेश मोह जाग्यो । केही वर्ष दुःख भोगे । पछि स्वदेशमै सम्भावना देखेर पुनः फर्किए । व्यवसाय थाले । सानो लगानीबाट शुरू व्यवसायले उनलाई केही वर्षभित्रै भरपुर सन्तुष्टि दियो । किताबीभन्दा व्यावहारिक ज्ञान बढी सिकेका उनी भन्छन्, ‘यही विदेश छ । सम्भावनाको ढोका खोज्नुपर्दो रहेछ । युवा वर्ग सकेसम्म विदेशिनु हुँदैन ।’  सिद्धार्थ राजमार्...

जाडोको पर्व शुरु, आजै मनाइँदै तमु ल्होसार, योमरी पूर्णिमा र उधौली

काठमाडौं : देशका विभिन्न समुदायमा जाडो यामको चाड शुरु भएको छ। आज गुरुङ समुदाय तमु ल्होसा मनाउँदैछन् भने किराती समुदाय उधौली र चासोक तङनाम। नेवारी समुदाय भने योमरि पुन्हि मनाउन जुटेका छन्। यसरी मनाइँदै योमरि पुन्हि मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै…

घाँटु नाच जोगाउँदै गुरुङ समुदाय - Naya Patrika

गुरुङ समुदायको धर्मसंस्कृतिसँग जोडिएको घाँटु नाच जगाउन यहाँका गुरुङ समुदाय एक भएर जुट्ज थालेका छन । गुरुङ जातिको मौलिक परम्परा अनुसार बैशाख पूर्णिमामा नचाईने साँस्कृतिक घाँटुनाच पूर्णिमाको पूर्वसन्ध्यामा सदरमुकाम बेसीसहरमा...पूरा पढ्नुहोस् »