काठमाडौं, असार ३१ । सत्ता सञ्चालन र प्रतिपक्षी दुवै भूमिकामा कम्युनिस्ट नेताहरू हाबी हुँदा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस दुई कम्युनिस्ट नेताहरूको साक्षीमै सीमित भएको छ । सत्ता पक्षबाट नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी बेन्चमा नेकपा (एमाले) ले निर्णायक भूमिकामा देखिएसँगै नेपाली कांग्रेसको भूमिका साक्षीमै सीमित हुँदै आएको हो । सत्ता पक्षबाट प्रधानमन्त्री […]