प्रभावितले पाएनन् मुआब्जा

भानुभक्त प्राणी उद्यान

सम्बन्धित सामग्री

उद्यान प्रभावितले मुआब्जा पाएनन्

तनहुँ, १७ साउन । भानुभक्त प्राणी उद्यान छिर्कनबाट प्रभावितले दुई वर्षदेखि मुआब्जा बापतको रकम पाउन सकेका छैनन् । व्यास नगरपालिका–११ र १२ तथा भानु नगरपालिकाको वडा नं ५ र ६ का गरी चार वडाका प्रभावित स्थानीयले मुआब्जा पाउन नसकेका हुन् । उक्त क्षेत्रका एक सय ४२ घरधुरीका नौ सय ६१ रोपनी जग्गा र पाँच घरटहराले […]

बूढीगण्डकी प्रभावितले बैंकको मुआब्जा रकम झिक्न पाएनन्

बूढीगण्डकी जलविद्युत आयोजना प्रभावितले बैंकहरूले मुआब्जा रकम झिक्न नदिएको गुनासो गरेका छन् ।पछिल्लो समय आयोजनाले डुबान क्षेत्रका बासिन्दालाई दिएको घर, गोठ, संरचना र बोटबिरुवाको मुआब्जा रकम आफूहरूले बैंकबाट झिक्न नपाएको उनीहरूको गुनासो छ । बूढीगण्डकी वातावरण, मुआब्जा, पुनर्वास तथा पुनस्थापना इकाईले प्रभावितको बैंक खातामा रकम पठाएको १५ दिन भइसक्दा पनि बैंकले रकम झिक्न नदिएको डुवानबासीले […]

आधा शताब्दी बित्दा पनि पाएनन् कोसी बाँध पीडितले मुआब्जा

सप्तरी : नेपाल र भारतबीच कोसी सम्झौताअनुरुप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भए पनि ब्यारेज निर्माण गर्दा प्रभावितले अझै मुआब्जा पाएका छैनन्। ब्यारेज निर्माणअघि अधिग्रहण गरिएको तथा ब्यारेज निर्माणका कारण डुबान र कटानमा परेका नेपालतर्फको हजारौं बिघा खेतीयोग्य जग्गाको मुआब्जा अझै नेपाली किसानले नपाएको समाचार नाग...