सप्तरी : नेपाल र भारतबीच कोसी सम्झौताअनुरुप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भए पनि ब्यारेज निर्माण गर्दा प्रभावितले अझै मुआब्जा पाएका छैनन्।
ब्यारेज निर्माणअघि अधिग्रहण गरिएको तथा ब्यारेज निर्माणका कारण डुबान र कटानमा परेका नेपालतर्फको हजारौं बिघा खेतीयोग्य जग्गाको मुआब्जा अझै नेपाली किसानले नपाएको समाचार नाग...