नीति तथा कार्यक्रम, सिद्धान्त र प्राथमिकतासहितको बजेट जेठ १५ मा ल्याउने थलो प्रतिनिधिसभा नै विघटन गरेका कामचलाउ प्रधानमन्त्रीले नीति तथा कार्यक्रम आफैंले पढे भने अध्यादेशबाट बजेट ल्याए । मतदाता प्रभावित गर्ने चुनावी बजेटको अर्थमन्त्रीबाट वाचन गराई भोट बढाउने आत्मरति पूरा गरे । तर सदा झैं यसपटक पनि किसान, कृषि र खानेकुराको जोहो उद्देश्यमै परेन । […]