गृष्मा राजभण्डारीकाठमाडौं, साउन २४ । राजपरिवारको वंश विनासपछि संग्रहालयमा अनुवाद भएको नारायणहिटी दरबारको २७ वर्षपछि रंगरोगन र मर्मतसम्भार भएको छ । अधिराजकुमारी श्रुति शाहको विवाहयता दरबारको कुनै मर्मत सम्भार भएको थिएन । मुलुकमा गणतान्त्रिक व्यवस्थापछि बनेका कुनै पनि सरकारले संग्रहालय बनाउने औपचारिक घोषणाबाहेक त्यसको साख र गरिमा बचाउनेतर्फ इमान्दार प्रयास गरेको देखिदैन् । नारायणहिटी दरबारको […]