कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै

काठमाडौं, २० पुष । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ । संसदीय दलको नेता छनोटमा सहमति जुट्न नसकेपछि समिति बनाइएको थियो । उक्त समितिले निर्वाचनका तालिकासमेत सार्वजनिक गरिसकेको छ । समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै मनोनयन दर्ता गर्ने र निर्वाचन मार्फत दलको नेता छनोट गर्ने तयारी छ । […]