काठमाडौं, १६ पुस । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले आर्थिक सहायता परियोजना मात्र भए एससीसी पास गर्न सकिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “एमसीसीका कतिपय प्रावधान राष्ट्रघाती, जनघाती र स्वाधीनताविरोधी छन् । अमेरिकी सरकारी अधिकारीहरुले यो एसिया प्रशान्त […]