झुक्याएर सवारी पास लिने बढेपछि भक्तपुरमा पास वितरण बन्द

अतिआवश्यक मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यको लागि स्थानीय तहको सम्बन्धित वडा कार्यालयको सिफारिस लिएर आएकाहरुलाई मात्रै सवारी पास दिने जनाउँदै अनावश्यक व्यक्तिहरुले पनि अति आवश्यक भनी सवारी पास लिन थालेपछि कडाई गर्नुपरेको स्पष्ट पारे।...

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा

काठमाडौँ- ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौँ उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ ।  उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६ वटा दुईपाङ्ग्रे र २२ वटा चारपाङ्ग्रे रहेका छन् ।  काठमाडौँ उपत्यका लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । आज स्थानीय […]

किर्ते सवारी पास बनाउने दुई जना बाराबाट पक्राउ

वीरगंज : बारा प्रहरीले निषेधाज्ञाको समयमा किर्ते सवारी पास बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ बस्ने वर्ष २१ का जयनारायण प्रसाद जैसवाल र कलैया वडा नम्बर ३ बस्ने वर्ष ३० का गोपाल प्रसाद रहेका छन्। साह कलैया वडा नम्बर ४ स्थित…

किर्ते सवारी पास र सवारी पास बनाउने उपकरण सहित २ जना पक्राउ

बारा, २८ असार । किर्ते सवारी पास र उक्त सवारी पास बनाउने उपकरण सहित २ जना पक्राउ परेका छन् । किर्ते सवार पास र किर्ते सवारी पास बनाउने उपकरण सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका ४ स्थित दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरका संचालक कलैया उपमहानगरपालिका ३ […]

प्रशासनले पूर्व स्वीकृतिमा सवारी पास उपलब्ध गराउने

कोभिड–१९ को महामारीका क्रममा जारी निषेधाज्ञा सहज बन्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालय खोटाङले बाहिरी जिल्लाको यात्राका लागि सवारी पास उपलव्ध गराउने भएको छ।...

ललितपुरबाट सवारी पास किर्ते गरी प्रयोगमा ल्याउने पक्राउ

ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित सडकबाट सवारी पास किर्ते गरी प्रयोगमा ल्याएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खोटाङ मुझावागढी नगरपालिका-११ घर भएका २३ वर्षीय दिनेश गुरुङ र २८ वर्षीय अम्बर गुरुङ रहेका छन् । उक्त सडकमा विना पासका सवारी साधन जाँच गर्ने क्रममा अम्बरले चलाएको बा.८१ प ७९३ नम्बरको मोटरसाईकल र दिनेशले चलाएको प्रदेश १-०२-९०४० प ८६११ नम्बरको मोटरसाइकल जाँच गर्दा उनीहरुले एकै कार्यालय तथा सिरियल नम्बर भएका सवारी पास देखाई एकै नम्बरको सवारी पासमा फरक ...

‘किर्ते’ सवारी पास बोकेर हिँड्ने २ जना ललितपुरबाट पक्राउ

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा छल्नका लागी ‘किर्ते’ सवारी पास बनाएर हिँड्ने दुईजनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासलाई किर्ते गरेर सवारी चलाउने खोटाङ घर भएका दिनेश गुरुङ र अमर गुरुङलाई पक्राउ गरिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।अमर गुरुङले चलाएको बा.८१ प. ७९३ नम्बरको मोटरसाइकल र दिनेशले चलाएको प्रदेश–१–०२–९०४०प ८६११ नम्बरको मोटरसाइकलको सवारी पासको सिरियल नम्बर समान रहेको फेला परेपछि प्रह

भक्तपुरले मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्य बाहेकमा सवारी पास उपलब्ध नगराउने

अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भन्दै सवारी पास माग भएकाले शुक्रबारदेखि अन्य पास रोकिएको प्रशासनले जनाएको छ।

यस्ता सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा अवधिभर तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने जनाएको छ । जिप्रका काठमाडौँले यही वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।सो अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्थाका कर्मचारीहरू, एयरपोर्ट जाने आउने यात्रुको हकमा सवारी पास आवश्यक नपर्ने कार्यालयले जनाएको छ । जिप्रका काठमाडौँका प्रशासकीय अधिकृत लक्ष्मीकुमारी शाहीद्वारा जारी विज्

मृत्यु संस्कार र अत्यन्तै जरुरी कार्यबाहेकका लागि सवारी पास बन्द

काडमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कारमा जाने र अत्यन्तै जरुरी कार्यबाहेकको कामका लागि सवारी पास दिन बन्द गरेको छ। अनावश्यक सन्दर्भमा पनि अत्यावश्यक भनि सवारी पासको माग बढिरहेकाले आजदेखि सवारी पास नै बन्द गरिएको हो। अत्यावश्यक सेवा तथा बस्तुका सवारी साधान, विरामी तथा कुरुवा, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाको हकमा पास आवश्यक नपर्ने प्रशासनले जनाएको छ।