नवलपरासी । नवलपरासीमा नेपाली सेनाको परासीस्थित गोरखदल गणले सञ्चालन गरेको स्वास्थ्य शिविरमा एक हजार बढीले स्वास्थ्य परीक्षण गराएका छन् । विशेषज्ञ चिकित्सकसहितको शिविरमा सबैभन्दा बढी महिलाहरुले स्वास्थ्य सेवा लिएका थिए । सीमावर्ती क्षेत्रलाई लक्षित गरी पाल्हीनन्दन गाउँपालिकाको सिद्धार्थ माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको हो । शिविरमा एक हजार ३२ जनाले स्वास्थ्य परीक्षण गराएको गणका प्रमुख […]
पवित्र तीर्थ गोसाइँकुण्डको यात्रा सहज पार्ने उद्देश्यले नेपाली सेनाद्वारा आजदेखि घुम्ती शिविरमार्फत स्वास्थ्य परीक्षण गर्न थालिएको छ। गोसाइँकुण्ड जाने भक्तजनलाई सेनाको विष्णुदल गणले चन्दनबारीदेखि गोसाइँकुण्डसम्म पर्ने पैदल मार्गका ठाउँठाउँमा स्वास्थ्य परीक्षण सुरू गरेको हो।
रौतहट । रौतहटको चन्द्रपुरमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाली सेनाको वीर दल गण रौतहटले जनहित कार्यका लागि चन्द्रपुर–८ स्थित शिवशक्ती आधारभूत आवासिय विद्यालय मोतिपुरमा सञ्चालन गरेको एक दिने स्वास्थ्य शिविरमा झण्डै एक हजार बिरामीको उपचार गरिएको छ । चन्द्रपुर नगरपालिका, नेपाल रेडक्रस सोसाइटी, चन्द्रपुर हस्पिटल प्रालि, चन्द्रनिगाहपुर अस्पताल, औषधी व्यवसायी संघ, […]
वीरगंज : नेपाली सेनाले पर्सामा स्वास्थ्य शिविर आयोजना गरेको छ। सखुवाप्रसौनी गाउँपालिका-२ औराहा पाचगावास्थित नेराप्रवि परिसरमा स्वास्थ्य शिविर आयोजना भएको हो। नेपाली सेनाको वीरगंज घण्टाघरमा रहेको श्री श्रीजंग गणको आयोजना गापाको सहयोगमा आयोजनामा भइरहेको शिविरको उद्घाटन नेपाली सेनाको बर्दिवासमा रहेको मध्यपूर्वी पृतना हेडक्वाटरका पृतनापति एंव उपरथी प्रेमध्वज अधिकारीले गरेका थिए।…
काठमाडौँ,२९ मँसिर । काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन् । रामेकोटधाममा आयोजित ‘बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । एक हप्तासम्म चलेको उक्त शिविरबाट सामान्य प्रकृतिको समस्या भएका दुई सय ५८ पुरुष, तीन सय ५३ महिला र […]
बागलुङ- काठेखोला गाउँपालिका-५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ७०९ जना बिरामी लाभान्वित भएका छन्। रामेकोटधाममा आयोजित ‘बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। एक हप्तासम्म चलेको उक्त शिविरबाट सामान्य प्रकृतिको समस्या भएका २५८ पुरुष, ३५३ महिला र ९८ बालबालिकासहित केही जटिल रोगका बिरामीको स्वास्थ्य जाँच तथा […]
लमजुङ– सडक संजालले नछोएको मनाङको विकट गाउँ नार्पाभूमि गाउँपालिकामा सेनाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मनाङमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मका गुल्मपति दिनेश मल्लको नेतृत्वमा सेनाको ४३ जनाको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको हो । शिविरमा नारगाउँमा ५१ जनाको आयुर्वेद, ९४ जनाको आँखा, १२ जनाको दाँत, १०६ जनाले ल्याब सेवा लिएका छन् । […]
जुम्लाको गुठिचौर गाउँपालिका–३ गर्ज्याङकोटमा नेपाली सेनाको टोलीले विशेषज्ञ स्वास्थ्य सेवा दिएको छ। नेपाली सेनाको जुम्लास्थित श्री नम्बर २४ बाहिनी अड्डा, नन्दबक्स गण र श्री २४ नम्बर फिए गुल्मले संयुक्त रुपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको हो।