गाउँमा सेनाको विशेषज्ञ स्वास्थ्य सेवा, स्थानीय खुसी

जुम्लाको गुठिचौर गाउँपालिका–३ गर्ज्याङकोटमा नेपाली सेनाको टोलीले विशेषज्ञ स्वास्थ्य सेवा दिएको छ। नेपाली सेनाको जुम्लास्थित श्री नम्बर २४ बाहिनी अड्डा, नन्दबक्स गण र श्री २४ नम्बर फिए गुल्मले संयुक्त रुपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको हो।

सम्बन्धित सामग्री

गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी

गुल्मीको गुल्मीदरबार गाउँपालिकामा सञ्चालन भएको एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा तीन सय २४ जनाले सेवा

नगर अस्पताल सञ्चालनमा आएसँगै स्थानीयलाई स्वास्थ्य सेवा लिन सहज

मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ ।  साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह सञ्चालन गरेसँगै यहाँका स्थानीयलाई सहज भएको हो । आफ्नै गाउँघरमा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीय खुसी भएका छन् । सामान्य बिरामी […]

स्वास्थ्य शिविरबाट सेवा पाउँदा स्थानीय खुसी

भोजपुर । नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविरबाट भोजपुरका स्थानीय लाभान्वित भएका छन् । सेनाले विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेसँगै स्थानीय नागरिक लाभान्वित बनेका हुन् । सेनाले सञ्चालन गरेको शिविरबाट सेवा लिन पाउँदा स्थानीयबासी खुसी भएका छन् ।सामान्य स्वास्थ्य सेवा लिनको लागिसमेत समस्या भोग्दै आएको अवस्थामा सेनाको पहलमा सेवा लिन पाउँदा सहज भएको स्थानीयबासी […] The post स्वास्थ्य शिविरबाट सेवा पाउँदा स्थानीय खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गाउँमै स्वास्थ्य सेवा पाउँदा मासपुरवासी खुसी

पहिलो पटक गाउँमै स्वास्थ्य सेवा पाउँदा मासपुरका स्थानीय खुसी भएका छन् । हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–३ मा रहेको दुर्गम मासपुर गाउँका स्थानीयले पहिलो पटक घर आँगनमै स्वास्थ्य परीक्षण तथा अन्य सेवासुविधा पाएकोमा खुसी भएका हुन् ।