विपक्षी गठबन्धन सरकार विरुद्ध सडक संघर्षमा, विहीबार पाँच विद्यार्थी संगठनको प्रदर्शन

विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको भोलिपल्ट आज(विहीबार)पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध आन्दोलन गर्दैछन् ।

सम्बन्धित सामग्री

शंकरमाथि चुलिँदो संकट

प्रदेश प्रमुख परिवर्तन र जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताले लुम्बिनी प्रदेश सरकार सकसमा परेको छ । मुख्यमन्त्री शंकर पोखरेल संकटमा पर्दा विपक्षी गठबन्धन सरकार बनाउन हौसिएको छ । सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा)का ३ सांसद कारवाहीमा परेका छन् । उपेन्द्र यादव पक्षले जसपाको आधिकारिकता पाएसँगै शंकर पोखरेलको संकट बल्झिएको हो । ३ फागुन २०७४ मा मुख्यमन्त्री बनेका पोखरेल गत वैशाख ६ गते पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एकता तोडिएसँगै प्रदेश सरकारमाथि संकट आइलागेको थियो । अहिले प्रदेश सभामा विप...

४ प्रदेशमा एमाले नेतृत्वको सरकार ढाल्ने विपक्षी गठबन्धनको यस्तो छ रणनीति

काठमाडौं, २६ जेठ । कर्णाली र सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार सुरक्षित भइसकेको छ । अब प्रदेश २ मा पनि जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षीय सरकार सुरक्षित गर्ने रणनीति बनिसकेको छ । यसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट भएको विपक्षी गठबन्धन आफू पक्षीय गठबन्धन सरकार दुई प्रदेशमा सुरक्षित गरेको छ । अर्को एक प्रदेशमा गर्दैछ […]