काठमाडौं, २६ जेठ । कर्णाली र सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार सुरक्षित भइसकेको छ । अब प्रदेश २ मा पनि जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षीय सरकार सुरक्षित गर्ने रणनीति बनिसकेको छ । यसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट भएको विपक्षी गठबन्धन आफू पक्षीय गठबन्धन सरकार दुई प्रदेशमा सुरक्षित गरेको छ । अर्को एक प्रदेशमा गर्दैछ […]