नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त

३ जेठ, काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतमा नवीन श्रीवास्तवलाई नियुक्त गरेको छ । निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि श्रीवास्तव नयाँ राजदूतमा नियुक्त भएका हुन् । भारतको विदेश मन्त्रालयले श्रीवास्तवलाई मंगलबार मात्रै नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको जनाएको छ । उनी छिट्टै जिम्मेवारी सम्हाल्न नेपाल आउने मन्त्रालयल जनाएको छ […]

सम्बन्धित सामग्री

भारतीय राजदूत हुम्लामा

सिमकोट – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव हुम्ला आइपुगेका छन्। भारतको सहयोगमा सर्केगार्ड गाउँपालिका–१ जैर गाउँमा निर्मित सरस्वती मावि र चंखेली गाउँपालिका–२ को देउलीमा निर्मित पुस्तकालय भवन उद्घाटनका लागि राजदूत श्रीवास्तव हुम्ला आइपुगेका हुन्। त्यसक्रममा उनले नेपालका ग्रामीण क्षेत्रहरुको शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइकालगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाए। दुई देशबीच भाइचार सम्बन्ध रहेको बताउँदै […]

नेपालका लागि नयाँ भारतीय राजदूत श्रीवास्तव काठमाडौँमा

काठमाडौँ – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्। शनिबार अपराह्न काठमाडौँ ओर्लिएका श्रीवास्तव अनुभवी कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। काठमाडौँमा जिम्मेवारी लिन आउनुअघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए। श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका […]

काठमाडौं आइपुगे नव–नियुक्त भारतीय राजदूत

नेपालका लागि नव–नियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव आज काठमाडौं आइपुगेका छन् । उनी आज अपरान्ह काठमाडौँ आएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक रुपमा कार्यभार...

नेपाल आए भारतीय राजदूत श्रीवास्तव

काठमाडौं, ११ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । उनी आज अपरान्ह आइपुगेका हुन् । विनयमोहन क्वात्रा विदेश सचिव बनेपछि राजदूत पद रिक्त थियो । त्यसपछि नवीन श्रीवास्तव नियुक्त भएका हुन् । नेपाल आउनुअघि उनी भारतको विदेश मन्त्रालय अन्तर्गतको पूर्वएशिया डेस्कमा थिए । श्रीवास्तव चीन मामलाका जानकार पनि हुन् […]

नेपालका लागि भारतीय राजदूत काठमाडौँमा

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्। उनी आज (शनिबार) अपराह्न काठमाडौं आइपुगेका हुन्।...

भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौँ

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन् । उनी शनिबार अपराह्न काठमाडौँ ओर्लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्ने छन् । उनले विनयमोहन क्वात्राको स्थान लिनेछन् । पूर्व राजदूत क्वात्रा हाल भारतको विदेश सचिव छन् । नयाँ राजदूत श्रीवास्तव भारतीय विदेश सेवामा सन् १९९३ […]

काठमाडौं आइपुगे भारतीय राजदूत श्रीवास्तव

११ असार, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । उनी शनिबार अपराह्न काठमाडौं ओर्लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन् । उनले विनयमोहन क्वात्राको स्थान लिनेछन् । पूर्व राजदूत क्वात्रा हाल भारतको विदेश सचिव छन् । नयाँ राजदूत श्रीवास्तव भारतीय विदेश सेवामा सन् […]

नवीन श्रीवास्तव नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको एक दिनपछि विदेश मन्त्रालयले श्रीवास्तवको नियुक्तिको घोषणा गरेको हो।श्रीवास्तव, १९९३ ब्याचका भारतीय विदेश सेवा, हाल एमईएमा अतिरिक्त सचिवको रूपमा सेवा गरिरहेका छन् ।

नवीन श्रीवास्तव नेपालका लागि नयाँ भारतीय राजदूत नियुक्त

काठमाडौं, ३ जेठ : नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको एक दिनपछि विदेश मन्त्रालयले श्रीवास्तवको नियुक्तिको घोषणा गरेको हो। श्रीवास्तव, १९९३ ब्याचका भारतीय विदेश सेवा, हाल एमईएमा अतिरिक्त सचिवको रूपमा सेवा गरिरहेका छन् ।

नवीन श्रीवास्तव नेपालका लागि भारतीय राजदूत

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (पूर्वी एसिया) नवीन श्रीवास्तव नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले  आज यो घोषणाा गरेको हो। यसअघि राजदूत रहेका विनय मोहन...