भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (पूर्वी एसिया) नवीन श्रीवास्तव नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले आज यो घोषणाा गरेको हो। यसअघि राजदूत रहेका विनय मोहन...
सिमकोट – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव हुम्ला आइपुगेका छन्। भारतको सहयोगमा सर्केगार्ड गाउँपालिका–१ जैर गाउँमा निर्मित सरस्वती मावि र चंखेली गाउँपालिका–२ को देउलीमा निर्मित पुस्तकालय भवन उद्घाटनका लागि राजदूत श्रीवास्तव हुम्ला आइपुगेका हुन्। त्यसक्रममा उनले नेपालका ग्रामीण क्षेत्रहरुको शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइकालगायतका क्षेत्रमा काम गर्ने प्रतिवद्धता जनाए। दुई देशबीच भाइचार सम्बन्ध रहेको बताउँदै […]
काठमाडौँ – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन्। शनिबार अपराह्न काठमाडौँ ओर्लिएका श्रीवास्तव अनुभवी कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। काठमाडौँमा जिम्मेवारी लिन आउनुअघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए। श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका […]
नेपालका लागि नव–नियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव आज काठमाडौं आइपुगेका छन् । उनी आज अपरान्ह काठमाडौँ आएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक रुपमा कार्यभार...
काठमाडौं, ११ असार । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । उनी आज अपरान्ह आइपुगेका हुन् । विनयमोहन क्वात्रा विदेश सचिव बनेपछि राजदूत पद रिक्त थियो । त्यसपछि नवीन श्रीवास्तव नियुक्त भएका हुन् । नेपाल आउनुअघि उनी भारतको विदेश मन्त्रालय अन्तर्गतको पूर्वएशिया डेस्कमा थिए । श्रीवास्तव चीन मामलाका जानकार पनि हुन् […]
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौँ आइपुगेका छन् । उनी शनिबार अपराह्न काठमाडौँ ओर्लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्ने छन् । उनले विनयमोहन क्वात्राको स्थान लिनेछन् । पूर्व राजदूत क्वात्रा हाल भारतको विदेश सचिव छन् । नयाँ राजदूत श्रीवास्तव भारतीय विदेश सेवामा सन् १९९३ […]
११ असार, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । उनी शनिबार अपराह्न काठमाडौं ओर्लिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि उनले औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन् । उनले विनयमोहन क्वात्राको स्थान लिनेछन् । पूर्व राजदूत क्वात्रा हाल भारतको विदेश सचिव छन् । नयाँ राजदूत श्रीवास्तव भारतीय विदेश सेवामा सन् […]
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । नेपालका लागि राजदूत नियुक्त हुनुअघि भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको रुपमा कार्यरत श्रीवास्तव भारतका प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणअघि मे १७ मा राजदूत नियुक्त भएका थिए । सन् १९९३ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका श्रीवास्तवले नेपालका लागि राजदूत नियुक्त हुनुअघि परराष्ट्र मन्त्
नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको एक दिनपछि विदेश मन्त्रालयले श्रीवास्तवको नियुक्तिको घोषणा गरेको हो।श्रीवास्तव, १९९३ ब्याचका भारतीय विदेश सेवा, हाल एमईएमा अतिरिक्त सचिवको रूपमा सेवा गरिरहेका छन् ।
काठमाडौं, ३ जेठ : नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको औपचारिक जानकारी दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको एक दिनपछि विदेश मन्त्रालयले श्रीवास्तवको नियुक्तिको घोषणा गरेको हो। श्रीवास्तव, १९९३ ब्याचका भारतीय विदेश सेवा, हाल एमईएमा अतिरिक्त सचिवको रूपमा सेवा गरिरहेका छन् ।