काठमाडौँ – नेपाली कांग्रेसको निर्वाचन समितिले सोमबारसम्म ५३ जिल्लाको क्रियाशील सदस्यको नामावली जिल्ला–जिल्लामा पठाइएको बताएको छ । निर्वाचन समितिका सदस्य महादेव यादवले पार्टी कार्यालयबाट आएको नामावली सबै जिल्ला पठाइएको बताएका हुन् । उनले नामावलीसँगै ५३ वटै जिल्लामा निर्वाचन अधिकृत पनि खटाइएको जानकारी दिए ।&…