बाँकेमा वर्षाले धान बाली क्षति

काठमाडौँ,२५ असोज । केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञानकेन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ । अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा […]

सम्बन्धित सामग्री

बाँकेमा वर्षाले धान बाली क्षति

नेपालगञ्ज । केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञानकेन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ । अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा एक […]

बाँकेमा वर्षाले धान बाली क्षति

कृषि ज्ञान केन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ।...

धान भित्र्याउने चटारोमा खोकनाका किसान (तस्बिरहरू)

काठमाडौँ । बेमौसमी वर्षाले हालै सुदूरपश्चिम, लुम्बिनी, प्रदेश १ का साथै देशका विभिन्न भागमा जनधनका साथै धान तथा तरकारी बालीमा ठुलो क्षति पुगे पनि काठमाडौँ उपत्यकाभित्रका किसानले भने धान बाली भित्र्याउन पाएका छन् ।केही दिन यता मौसममा सुधार आएसँगै ललितपुरस्थित खोकनाका किसान यति बेला धान भित्र्याउने चटारोमा छन् । काठमाडौँ उपत्यकाको पुरानो बस्ती मानिने खोकनाका अधिकांश बासिन्दा कृषिमा आश्रित छन् ।खोकनाका किसानले गत असार–साउनमा रोपेको धान अहिले भित्र्याउन थालेका हुन् । यहाँका किसानले प्रायः पोखर

बेमौसमी वर्षाले सिन्धुलीमा साढे ३ सय बढी हेक्टर जमिनको धानमा क्षति

अत्याधीक वर्षाका कारण सिन्धुलीमा करिब साढे ३ सय ३३ हेक्टर जमिनको धान बाली क्षति भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका कार्यालय प्रमुख सुजन अमागाईले जानकारी दिए।...

हावाहुरी र वर्षाले करोडौंको धान बाली क्षति

पाक्न लागेको बेला चलेको हावाहुरीले परालसँगै लडाएर धान खेत सोत्तर बनाएको बेला वर्षा पनि निरन्तर थपिँदा खेतमा जमेको पानीमा परेर लडेको धान सबै नष्ट हुन पुगेको कृषकहरुको गुनासो छ।...

बर्दियाको गेरुवा र राजापुर क्षेत्र डुबानमा, किसानलाई राहत दिने घोषणा

बुटवल । तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका बस्ती डुबानमा परेका छन् । सो क्षेत्रका १२ सय घर र सयौँ विघामा लगाइएको धानबाली डुबानमा परेको बर्दियाबाट निर्वाचित प्रदेशसभा सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए । जिल्लामा डुबानमा परेर भौतिक क्षति भएका परिवार र धान बाली नष्ट […]

सर्लाहीमा बर्षाले ७५ प्रतिशत धानमा क्षति

सर्लाही, कात्तिक २ । लगातारको वर्षाले सर्लाहीमा लगाइएको कृषि उपजमा क्षति पुगेको छ । पाक्न लागेको धानमा सबैभन्दा ठूलो क्षति भएको बताइएको छ । भित्र्याउने बेलाको धानमा वर्षाले क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् । काटेर खेतमा छाडेको धान बाली डुबेको छ । वर्षाले झण्डै ७५ प्रतिशत किसानको धानबालीमा क्षति गरेको कृषि ज्ञान केन्द्र सर्लाहीका […]

पाकेको धान बाली वर्षाले नष्ट

म्याग्दी । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेको छ । बाली भित्र्याउने समयमा पानीले क्षति पु¥याइदिएपछि खाद्य संकटको चिन्ता भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए । ‘धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ,’ उनले भने, ‘एक÷दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो, चिन्तित छौं ।’ जिल्लाको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् । पानी परेसँगै जाडो बढेको छ । उपल्लो क्षेत्रमा हिमपात हुने लक्षण देखिएको रुमका एकवीर घर्तीले जानकारी दिए । रासस

लगातारको वर्षाले सुदूरपश्चिममा कृषि बालीमा क्षति

धनगढी– आइतबार रातिदेखि भएको अविरल वर्षाका कारण कैलाली–कञ्चनपुरलगायत सुदूरपश्चिमका किसानले ठूलो क्षति व्यहोरेका छन्। कैलाली–कञ्चनपुरका फाँटमा काटेको धान बाली डुबेको छ भने भर्खर लगाएको हिउँदे तरकारी तथा तेलहन बालीसमेत भारी वर्षाका कारण नष्ट भएको छ। कैलालीका अधिकांश क्षेत्रमा हिउँदे तरकारी आलु, काउली, बन्दा तथा हरियो साग रोप्ने क्रम चलिरहेको छ। धेरै किसानले आलु, काउली तथा […]

वर्षाले पाकेको धान बाली नष्ट

वर्षाले पाकेको धान बाली नष्टवर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन् ।  धानलाई वर्षाले झार्नुका साथै बोटसमेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पु-याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताए ।“धानको बोट ठाडो एउटा पनि छैन, सबै सोत्तर भएको छ, खेतैभरि पानी भरिएको छ”, उनले भने, “एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खा